गोरखमा एक पुरुषमा कोरोना संक्रमण पुष्टि

Byदोर्ण के.सी.

२ माघ २०८०, मंगलवार १५:३८ २ माघ २०८०, मंगलवार १५:३८ २ माघ २०८०, मंगलवार १५:३८

काठमाडौं, २ माघ । गोरखामा एक जनामा कोरोना भाइरस पुष्टि भएको छ । शहिद लखन गाउँपालिका-७ बुंकोटका ४० वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको जिल्ला अस्पताल गोरखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds