कपुरकोट गाउँपालिका वडा न २ को तिज विशेष कार्यक्रम सम्पन्न

Byदोर्ण के.सी.

३१ भाद्र २०८०, आईतवार १४:४३ ३१ भाद्र २०८०, आईतवार १४:४३ ३१ भाद्र २०८०, आईतवार १४:४३

सो कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली लगायत वडा न २ का सबै जनप्रतिनिहरु अतिथिका रुपमा उपस्थित रहेको थियो । कार्यक्रममा ५ वटा आमा समुहहरु बिच सामुहिक नृत्य प्रतियोगिता भएको थियो भने एकल नृत्य प्रतियोगिता सहित दर खाने कार्यक्रम समेत सम्पन्न भएको थियो भने मौसम प्रतिकुलका कारण घइटो फोड प्रतियोगिता कार्यक्रम भने स्थगित गरिएएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds