Category: लुम्बिनी प्रदेश

९० वर्षिय विद्यार्थी प्रेमलालको जन्मदिन विद्यालयमै 

तुलसीपुर, २८ मंसिर । वीरेन्द्र माध्यमिक विद्यालयले विद्यार्थी प्रेमलाल डाँगीको जन्मदिन मनाएको छ । तुलसीपुर-१ रहेको विद्यालयले विद्यार्थी प्रेमलालको ९० औं जन्मोत्सव मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलु…

गोठमा आगलागी हुँदा ५ लाख रूपैयाँको धनमाल जलेर नष्ट

तुलसीपुर,मंसिर २७ गते। दाङमा एक गोठमा आगलागी भएको छ । घोराही उपमहानगरपालिका १३ आनन्दनगर टोल बस्ने नारायण खड्काको गोठमा करेन्ट सर्ट भई गएराति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ५…

ज्ञानज्योतिकाे अन्तरविद्यालय रनिङसिल प्रतियोगिता शुरु

सन्तोष के.सी. तुलसीपुर, २७ मंसिर । ज्ञानज्योति एजुकेशन फाउण्डेशनद्वारा सञ्चालित विद्यालयहरुको सहभागीतामा बुधवारदेखि अन्तरविद्यालय रनिङसिल प्रतियोगिता शुरु भएको छ । फाउण्डेशद्वारा सञ्चालित ८ वटा विद्यालयका खेलाडीहरु सहभागी रहेको प्रतियोगिता ३…

शान्तिनगरद्वारा भुमिहिन सुकुम्बासीलाई अस्थायी लालपुर्जा वितरण

दाङ, २७ मंसिर । शान्तिनगर गाउँपालिकाले भुमिहिन सुकुम्बासीलाई अस्थायी लालपुर्जा (रातो पुर्जा) वितरण गर्न सुरु गरेको छ । पहिलो चरणमा पालिकाले वडा नं. २ का सुकुम्बासीलाई अस्थायी लालपुर्जा दिएको हो…

बबई गाउँपालिकामा ३२ ओैं लैङ्गिक हिंसा बिरुद्धकाे १६ दिने अभियानकाे समापन

हापुरे, मंसिर २५ गते । लैङ्गिक हींसा अन्त्यकाे शुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने मुल नाराका हिजाे देखि बिश्वभर सुरु भएको ३२ ओै लैङ्गिक हिंसा बिरुद्धकाे १६ दिने…

वन र वातावरण संरक्षण सबैको दायित्व

दोर्ण के.सी.तुलसीपुर २४ मंसिरनेपालको संविधान २०७२ को धारा ३० ले हरेक नेपालीलाई स्वच्छ वातावरणको हकको व्यवस्था गर्दै आएको छ । संविधानमा व्यवस्था भए अनुसार पत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा…

स्मार्ट छोरी कार्यक्रमले निरन्तरता अन्यौल

तुलसीपुुर, २४ मंसिर ।तुलसीपुर उपमहानगरपालिकामा स्मार्ट छोरी कार्यक्रमले यसवर्ष निरन्तरता पाउन सकेको छैन् । चालुवर्षका लागि बजेट नै बिनियोजन हुन नसक्दा कार्यक्रमले निरन्तरता पाउन नसकेको हो ।तुलसीपुर उपमहानगरपालिकाका महिला बालबालिका…

परी कृषि सहकारी संस्था लिमिटेड गढवाको ५औं बार्षिक साधारणसभा सम्पन्न

आलोक भावुकगढवा, २३ मंसिर ।परी कृषि सहकारी संस्था लिमिटेड गढवाको ५औं बार्षिक साधारणसभा शनिबार गढवामा सम्पन्न भएको छ।संस्थाका अध्यक्ष दामोदर ढुङगानाको अध्यक्षता तथा साल्ट ट्रेडिङ कर्पोरेसन घोराही दाङका प्रमुख राम…

तुलसीपुर १८ मा एक सय बढी कुकुरको बन्ध्याकरण

दाङ, २२ मंसिर ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा १ सय बढी कुकुरहरुको बन्ध्याकरण गरिएको छ । मंसिर १९ गतेदेखि सुरु भएको सामुदायीक कुकुर बन्ध्याकरण कार्यक्रममा १ सय ७० कुकरहरुलाई…

तुलसीपुर ७ लाई डिजिटल वडा बनदै

दाङ, २२ मंसिर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ लाई डिजिटल वडा बनाउने कार्यको थालनी गरिएको छ । शुक्रवार वडा कार्यालयमा आयोजित कार्यक्रममा डिजिटल वडा निर्माणको तयारीका बारेमा जानकारी गराइएको…

सम्पादक छनोट

This will close in 0 seconds