सगरमाथा स्कुलद्वारा अभिमुखीकरण कार्यक्रम सम्पन्न।
दाेर्ण के.सी.तुलसीपुर २६ वैशाखतुल्सीपुर ९ बेलुवामा रहेको सगरमाथा स्कुलले आज अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयका प्रिन्सिपल छविकुमार ओलीको सभापतित्व एवं तुलसीपुर उपमहानगरपालिकाका शिक्षा अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्यता तथा …










