Category: तुलसीपुर उपमहानगरपालिका

जिवनप्रेमी एजुकेयर एकेडेमी तुलसीपुरको १६औँ वार्षिक उत्सव, अभिभावक दिबश तथा बिदाई कार्यक्रम सम्पन्न

थर्कोट समाचारदातातुलसीपुर २९ फागुनजिवनप्रेमी एजुकेयर एकेडेमी तुलसीपुरले सोमबार एक कार्यक्रमको आयोजना गरि १६औँ वार्षिक उत्सव, अभिभावक दिबश तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष तुलसी कुमारी…

तुलसीपुर उपमहानगरपालिकामा सवारी साधन माथि दुरुपयोग सम्बन्धित निकाय मौँन

थर्कोट समाचारदाता तुलसीपुर २९ फागुन । तुलसीपुर उपमहानगरपालिकाले सरकारी कामकाजहरू सहज बनाउने उद्देश्यले कर्मचारीहरूलाई सवारी साधनहरू उपलव्ध गराएको छ । यसरी पालिकाले कर्मचारीहरूलाई दिएका सवारी साधनहरु सहि ढंगले प्रयोग नभएको…

स्वच्छ पिउने पानीका लागि समितिले समयमै चासो दिऊ ।

थर्कोट समाचारदातातुलसीपुर २७ फागुन मैले दुई महिनासम्म घरको धारामा पानी पिउन पाएको छैन् । बाटामा गाडिहरू हिँड्दा धुलो उड्ने गर्दछ । घरमा पानी जादैन । बाटोमा पनि पाईपमा सानो पानी…

यसरी भएको थियो अन्र्तराष्ट्रिय कुस्ती प्रतियोगीता दाङको तुलसीपुरमा उद्वघाटन

हिउँदे वर्षा भए पछि किसानहरू हर्षले खुसी साट्दै

दोर्ण के.सी.तुलसीपुर २१ फागुन ।दाङमा ठिक समयमा वर्षा भएपछि किसानहरू सार्है खुसी भएकाछन् । माँैसम पूर्वानुमान महाशाखाका अनुसार पञ्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा दुई दिनसम्म सुदूरपश्चिम प्रदेश,…

तुलसीपुरको ज्ञानज्योति विद्यालयले क्रमिक रूपमा नयाँ अनुहार फेर्दै

दोर्ण के.सी.तुलसीपुर १८ फागनु ।सुन्दरनगरमा रहेको ज्ञानज्योति आधारभूत विद्यालयले विस्तारै नयाँ अनुहार फेर्न थालेको छ । दाङको तुलसीपुर–५ सुन्दरनगरमा रहेको ज्ञानज्योति आधारभूत विद्यालयमा ५४ लाख लागतमा भवन निर्माण गरिएपछि विद्यालयले…

अमृतपुर खानेपानीको १५ औं साधारणसभा तथा पार्षद भेला सम्पन्न

दोर्ण के.सी.तुलसीपुर, १८ फागुन ।अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १५ औं साधारणसभा तथा पार्षद भेला आज तुलसीपुर–९ मा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चन्द्रकान्त खरेलको अध्यक्षता एंव तुलसीपुर…

अन्र्तराष्ट्रिय कुस्ती प्रतियोगिता बिहिबार समापन भएकोछ ।

थर्कोट समाचारदातातुलसीपुर १७(फागुनदाङको तुलसीपुर स्थित अरनिको मैदानमा फागुन १५ गते मंगलबारदेखि सञ्चालनमा आएको अन्र्तराष्ट्रिय कुस्ती प्रतियोगीता २०८० आज एक कार्यक्रमका बिच समापन भएको छ । युथ अफ तुलसीपुरको आयोजना तथा…

पत्रकार महासंघ दाङले प्रदेश स्तरिय मिडिया महोत्सव गर्ने भएकोछ ।

थर्कोैट समाचारदातातुलसीपुर १२ फाल्गुननेपाल पत्रकार महासंघ दाङले लुम्बिनी प्रदेश स्तरिय मिडिया महोत्सव आयोजना गर्ने एक कार्यक्रमका बिच जनाएको छ । महासंघ दाङ शाखाको बैठकले लुम्बिनी प्रदेशको पत्रकारिताको विकास र प्रवद्र्धन…

ज्ञानज्योतिमा एचएम पढ्ने विद्यार्थीले विभिन्न परिकार खुवाए

सन्तोष के.सी. दाङ फागुन १२ । तुलसीपुर स्थित ज्ञानज्योति स्कुलमा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुले आफुले बनाएका विभिन्न परिकार अभिभावक तथा शिक्षकलाई खुवाएका छन । विद्यार्थीले पढ्दै आफुले सिकेका सिपलाई व्यवहारिक…

सम्पादक छनोट

This will close in 0 seconds