Category: तुलसीपुर उपमहानगरपालिका

नमुना महिला सामुदायिक वन उपभोक्ता समुहद्वारा झाडी सफाइ कार्यक्रम सम्पन्न

दोर्ण के.सी.तुलसीपुर २१ पुसनमुना महिला सामुदायिक वन उपभोक्ता समुह तुलसीपुर–३ दमारगाउँ दाङले शनिवार एक कार्यक्रमका बिच झाडी सफाइ कार्य सम्पन्न गरेको छ । समुहको वन क्षेत्रमा खाली रहेका जमिनहरूमा एकातिर…

तुलसीपुर उपमहानगरपालिकालाई २५ लाख राजश्व बुझाएर तुलसीपुर चेम्बर अफ कमर्शले मेला महोत्सव सञ्चालन गर्ने ।

दोर्ण के.सी.तुलसीपुर,१९ पुस ।तुलसीपुरमा मेला महोत्सव लगाउनका लागि तुलसीपुर उपमहानगरपालिकालाई २५ लाख राजश्व बुझाउनुपर्ने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आज बसको २८औं कार्यपालिका बैठकले तुलसीपुरमा मेला लगाउनका लागि २५ लाख…

ज्ञानज्योति फाउन्डेसनले दाङमा पहिलो पटक एमबिए (माष्टर्स अफ बिजनेस एडमिष्ट्रेसन) भित्र्यायो ।

दोर्ण के.सी.तुलसीपुर,१९ पुस ।दाङको तुलसीपुरस्थित ज्ञानज्योति फाउन्डेसनले व्यवस्थापन शिक्षाको उच्च तहको कोर्स ‘मास्टर अफ बिजनेस एड्मीनिस्ट्रेशन’ (एमबिए) पढाइ सुरु गर्ने भएको छ । व्यवस्थापन क्षेत्रमा भविष्य खोजिरहेका विद्यार्थीहरूका लागि उत्कृष्ट…

दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका स्तरीय र्याली तथा काेणसभा तुलसीपुरमा सम्पन्न

दाेर्ण के.सी.तुलसीपुर १९ पुसलघुबित्त तथा बित्तीय शोषण बिरुध्द संघर्ष समिति नेपाल तुलसीपुर दाङले शुक्रबार एक कार्यक्रम काे आयाेजना गरि दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका स्तरीय र्याली तथा काेणसभा तुलसीपुरमा सम्पन्न गरेकाेछ।…

गोर्खा मावि तुलसीपुरको १४ औँ वार्षिकोत्सव सम्पन्न

दोर्ण के.सी.दाङ, १८ पुस ।गोर्खा मावि तुलसीपुरले आज १४ औँ वार्षिकोत्सव मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रम गरेर १४ औँ वार्षिकोत्सव मनाएको हो । गोरखा ग्रुपका संस्थापक अध्यक्ष मानबहादुर बुढाको…

तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

थर्कोट समाचारदातातुलसीपुर, १८ पौष ।दाङको तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–५ निवासी ७० बर्षीय टेक बहादुर गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज…

तुलसीपुर उपमहानगरपालिकाले १५ हजार बालबालिकाको पोषण जाँच गर्दै

दोर्ण के.सी.दाङ,१७ पुस।तुलसीपुर उपमहानगरपालिकले १५ हजार बालबबालिकाको पोषण अवस्थाको निस्शुल्क जाँच गर्न सुरु गरेको छ । गैह« सरकारी संस्था बेससँगको सहकार्यमा १९ वटै वडामा रहेका ६ महिनादेखी ५९ महिनासम्मका १५…

गोरखा मावि तुलसीपुरले सुरू गर्यो सप्ताहव्यापी खेलकुद

दोर्ण के.सी.दाङ, १६ पुस ।गोरखा मावि तुलसीपुरले सप्ताहव्यापी खेलकुद प्रतियोगिता सुरू गरेको छ । प्रतियोगितामा रेड हाउसले गोरखा रनिङ शिल्ड २०८१ जितेको छ । साताब्यापी खेलकुद महासंग्राहममा १२ स्वर्ण १३…

अमृतपुर सामाजिक उद्यमी सहकारीको वार्षिक साधरणसभा सम्पन्न

दोर्ण के.सी.तुलसीपुर, १४ पुष ।अमृतपुर सामाजिक उद्यमी सहकारी संस्थाको आठौ वार्षिक साधरणसभा दाङको तुलसीपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टेकनाथ कँवरको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिका–९ का वडा अध्यक्ष घनश्याम…

नमुना महिला सामुदायिक वन उपभोक्ता समुहको २९ औं वार्षिक साधारण सभा सम्पन्न

थर्कोट समाचारदातातुलसीपुर १३ पुसनमुना महिला सामुदायिक वन उपभोक्ता समुहको २९ औं वार्षिक साधारण सभा शनिबार एक कार्यक्रमका बिच तुलसीपुर–३ दमारगाउँमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हुम बहादुर बि.कको अध्यक्षता…

सम्पादक छनोट

This will close in 0 seconds