Category: कुराकानी

लघुबित्त तथा बित्तिय शोषण बिरुद्को सघंर्ष समिति नेपालको तुलसीपुर नगर कमिटीको नियमीत बैठक सम्पन्न ।

दोर्ण के.सी.तुलसीपुर २९ माघलघुबित्त तथा बित्तिय शोषण बिरुद्वको सघंर्ष समिति नेपालको तुलसीपुर नगर कमिटीको नियमीत बैठक मंगलबार तुलसीपुरमा सम्पन्न भएको छ । (आर्थिक क्रान्तिका लागि जन आन्दोलनमा जुटांै, ऋण मुक्त…

आ–आफ्ना अधिकार शुनिष्चिततताका लागि एकरूपता अपरिहार्य ः शाह ।

लघुबित्त तथा बित्तिय शोषण बिरुद्वको सघंर्ष समिति नेपालका नेपालगञ्ज बाँके बर्दियाका अध्यक्ष अब्दुल शाहले लघुबित्त वित्तीय संस्थाहरूद्वारा पिडीत दिदीबहिनीहरू आ–आफ्ना अधिकार शुनिष्चिततताका लागि एकएकरूपता अपरिहार्य भएको एक कार्यक्रमका बिच जोड…

आफ्नो अधिकार प्राप्तीका लागि एकजुट भएर लाग्नुपर्ने ।

दोर्ण के.सी.तुलसीपुर २७ माघलघुबित्त वित्तीय संस्थाहरूद्वारा पिडीत दिदीबहिनीहरू आफ्नो अधिकार प्राप्तीका लागि एकजुट भएर लाग्नुपर्ने एक कार्यक्रमका बिच सहभागिवक्ताहरूले जोड दिएकाछन् । उनीहरूले पछिल्लो समयमा लघुबित्त बित्तीय संस्थाहरूले गाउँ–गाउँमा गएर…

गुरुकुल एकेडेमी लमहिको सफलताको पहिलो वार्षिक उत्सव भब्यताका साथ सम्पन्न

थर्कोट समाचारदातालमही २४ माघगुरुकुल एकेडेमी लमहिको पहिलो वार्षिकोत्सव आज एक भव्य समारोहको बिच सम्पन्न भएको छ। यस कार्यक्रमको अध्यक्षता इन्जिनियर अनन्तराज घिमिरेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा लमहि नगरपालिकाका…

सगरमाथा बोर्डिङ स्कुलका विद्यार्थीहरुद्वारा फुडफेस्टिबल खाना प्रदर्शनी

दोर्ण के.सी.तुलसीपुर, २० माघ।ण्दाङको तुलसीपुर ९ वेलुवामा रहेको सगरमाथा बोर्डिङ स्कुलका विद्यार्थीहरुले आज आइतबार खानाको प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले आफैले तयार पारी ढि अचार, सेलरोटी लगायतका परिकार विक्री समेत…

डिभाईन टेम्पलले अन्तक्रिया कार्यक्रमसँगै बनायो विद्यार्थीसँग गाढा सम्बन्ध

आशिष के.सी./ दोर्ण के.सीतुलसीपुर १० माघदाङको तुलसीपुरमा अवस्थित डिभाईन टेम्पल एकेडेमीले एक कार्यक्रमका बिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले स्थानीय पाठ्यक्रममा आधारित विषयवस्तुको बारेमा विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै…

सगरमाथा स्कुलले गरायाे विद्यार्थीलाई मानवीय सेवामा प्रेरित

दाेर्ण के.सी.दाङ,८ माघ। दाङको तुलसीपुरमा रहेको एक विद्यालयले विद्यार्थीहरूलाई मानव सेवा आश्रममा लगेर मानवीय शिक्षा प्रदान गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवा मा रहेको सगरमाथा स्कुलले विद्यार्थीहरूलाई मानव…

प्रथम दंगीसरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को भब्य समारोहकाबिच समउद्घाटन

दाेर्ण के.सी. दंगीसरण २८ पुस प्रथम दंगीसरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को आइतबार दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले उद्घाटन गर्नुभएकाे छ् । पौष २८ देखि माघ ८ गतेसम्म…

दलित महिला संघ दाङले गर्यो तुलसीपुर वडा नम्बर ६ मा सार्वजनिक सुनुवाई

दोर्ण के.सी.तुलसीपुर, २६ पुस ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६मा दलित महिला संघ दाङले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडाले गरेका चार महिनाको अवधिमा भएका कामको समिक्षा र…

ज्ञानज्योति फाउन्डेसनले दाङमा पहिलो पटक एमबिए (माष्टर्स अफ बिजनेस एडमिष्ट्रेसन) भित्र्यायो ।

दोर्ण के.सी.तुलसीपुर,१९ पुस ।दाङको तुलसीपुरस्थित ज्ञानज्योति फाउन्डेसनले व्यवस्थापन शिक्षाको उच्च तहको कोर्स ‘मास्टर अफ बिजनेस एड्मीनिस्ट्रेशन’ (एमबिए) पढाइ सुरु गर्ने भएको छ । व्यवस्थापन क्षेत्रमा भविष्य खोजिरहेका विद्यार्थीहरूका लागि उत्कृष्ट…

सम्पादक छनोट

This will close in 0 seconds