भिडियो प्रथम थारू संस्कृती तथा खाना पर्दशनी २०८० मा पर्दशन गरिएको नृत्यको झलक ८ माघ २०८०, सोमबार १६:४८ दोर्ण के.सी.
कला र संस्कृति भिडियो मनाेरञ्जन राष्ट्रिय स्थानीय समाचार थारूजातीहरूको माघक पर्वले देशभर हर्सोलासमय बन्यो ४ माघ २०८०, बिहीबार १६:४७ दोर्ण के.सी.
भिडियो तुलसीपुर उपमहानगरपालिका स्थित बाहिनी चोक मित्रलाल अभागी र पृथ्वीनारायण शाह प्रतिष्ठान दाङको दुई नामको चपेटामा २८ पुष २०८०, शनिबार १७:५९ दोर्ण के.सी.
भिडियो तुलसीपुर उपमहानगरपालिकामा व्यापारीहरूले तालचा लगाएकाछन् । उनीहरूले व्यवसायीहरूका माग पुरा नगरी सेवाप्रदायीमा पीडा दिएको भन्दै ताल्चा लगाएका हुन् । २८ पुष २०८०, शनिबार १७:५२ दोर्ण के.सी.
अन्य तुलसीपुर उपमहानगरपालिका भिडियो राजनीति लुम्बिनी प्रदेश समाचार स्थानीय समाचार २८ पुष २०८०, शनिबार १७:४५ दोर्ण के.सी.
भिडियो कपुरकोट गाउँपालिका वडा नं.–५ रिम स्थित बरलेको सुन्दरमय दृश्य तपाईहरूको लागि ३० मंसिर २०८०, शनिबार १५:४९ दोर्ण के.सी.
भिडियो उहाँले जबसम्म पीडित दिदीबहिनीहरूलाई हर्जना, जरिबाना, सेवा शूल्क लगायतका विभिन्न बाहना पारी आम गरिव जनताहरूसँग लिएको ३० वर्षको हिसाव किताब गर्दैन तबसम्म संघर्ष समितिको आन्दोलन नरोकिने समेत बताउनु भएको थियो । लघुवित्तिय संस्था विरूद्वको संघर्ष समिति नेपालले दाङको घोराहीमा आयोजना गरेको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै लघुवित्त वित्तिय संस्थाद्वारा ५८ लाख ऋणी दिदीबहिनीहरू मध्य ६० हजार एकदमै पीडित, ३३ लाख ऋण तिर्नै नसक्ने र १० लाख बढी दिदीबहिनीहरू करौडौको किस्ता हाल्ने पाईएको बताउनुभएको थियो । उहाँले भेलालाई सम्बोधन गर्दै सम्पूर्ण लघुवित्त वित्तिय संस्थाहरूले जबसम्म पीडित महिलाहरूको अधिकार पुरा गर्न सक्दैनन् तबसम्म संघर्ष समतिको आन्दोलन पनि नरोकिने बताउनुभएको हो ।उहाँले सम्पूर्ण लघुवित्त वित्तिय संस्थाहरू खारेजसँगै ऋण मिनाहाको लागि सम्पूर्ण पीडित दिदीबहिनीहरू एकजुट भएर आन्दोलनमा लाग्न सबैमा आग्रह गर्नुभएको छ । उहाँले आफ्नो अधिकार सुनिष्चित गर्न हजुर–हजुर भनेर होईन आन्दोलन गर्दै कोसेर लिन भएकोले सम्पूर्ण पीडित महिलाहरू जस्तोसुकै आन्दोलनका लागि पनि सक्रियताका साथ लाग्न आग्रह गर्नुभएको छ । ३० मंसिर २०८०, शनिबार १५:३८ दोर्ण के.सी.
भिडियो लघुवित्तिय संस्था विरूद्वको संघर्ष समिति नेपालका केन्द्रिय उपाध्यक्ष गगन वि.कले संघर्ष समिति भनेको यस देशका आतंककारी, जाली, फटाहा, भष्ट्रचारी, गरिव जनताको रगत पसिना चुसाहालाई कारवाहीको दायरामा ल्याउनुका साथै, लघुवित्त वित्तिय संस्थाको खारेजीका साथसाथै सहकारी संस्थाहरू र बैंकका ऋणहरू मिनाहा तथा खारेजीका लागि अगाडि बढेकाले सम्पूर्ण पीडितहरू एकजुट हुन सबैमा आग्रह गर्नुभएको छ । ३० मंसिर २०८०, शनिबार १५:३४ दोर्ण के.सी.