Category: अन्तर – संवाद

सगरमाथा विद्यालय तुलसीपुरद्वारा खेल सप्ताह-२०८२ सुरु

थर्काेट समाचादातातुलसीपुर -१६ बेलुवासगरमाथा विद्यालय तुलसीपुरले आज एक कार्यक्रमकाे आयाेजना गरि खेल सप्ताह-२०८२ तुलसीपुर उपमहानगरपालिका -३ बेलुवामा सम्पन्न गरेकाे छ । विद्यालयका प्रिन्सिपल छवि कुमार वलीकाे अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिका…

छत्रेश्वरी गाउँपालिकाको गाउँसभाको १९ औँ अधिवेशन सम्पन्न

थर्काेट समनचारदातातुलसीपुर १२ माघआज यस छत्रेश्वरी गाउँपालिकाको गाउँसभाको १९ औँ अधिवेशन सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष श्री ओज बहादुर बुढाथोकीको अध्यक्षतामा बजेट संशोधन, समायोजन एवं विभिन्न ऐन तथा कार्यविधिहरु…

प्रथम तुलसीपुर महोत्सव -२०८२ काे दिनप्रतिदिन  रौनक बढदाे, चर्चित गायककाे गितसँगै रमाए दर्शकहरु

थर्काेट समाचारदातातुलसीपुर ०६ पुसदाङकाे तुलसीपुरमा जारी ‘प्रथम प्रथम तुलसीपुर महोत्सव -२०८२काे आज तेर्साे दिनमापनि अत्यधिक रौनक बढ्दै गएको छ । महोत्सवको तेस्रो दिन आइतबार चर्चित गायक, गायिकाको प्रस्तुतिमा रमाउने मात्रै नभएर स्टलबाट…

लागुऔषध दुर्व्यसनी विरुद्ध विद्यालय स्तरीय अभियान अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

थर्काेट समाचारदातातुलसीपुर ०२ पुसलागुऔषध दुर्व्यसनी विरुद्ध विद्यालयस्तरीय अभियान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। तुल्सीपुर उपमहानगरपालिका वडा नं. २ को कार्यालय र तुल्सी सामाजिक विकास केन्द्र संस्थाको संयुक्त आयोजनामा किशोर–किशोरीहरूलाई…

रास्वपाको तुलसीपुर नगर सभापतिमा जीवन भण्डारी

थर्कोट समाचारदातातुलसीपुर, २७ मंसिर ।राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुरको नगर सभापतिमा जीवन भण्डारी चयन हुनु भएको छ । तुलसीपुरमा सम्पन्न रास्वपाको भेलाले भण्डारीको नेतृत्वमा १५ सदस्य पालिका तदर्थ समिति गठन गरेको…

तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको नगर भेला सम्पन्न

थर्कोट समाचारदातातुलसीपुर, २७ मंसिर ।रास्वपा केन्द्रिय उप–सभापती डा. स्वर्णीम वाग्लेले आफुहरू दाङको तुलसीपुरमा आउँदा तुलसीपुरबासीहरूले अकलपनिय रुपमा सहभागिता जनाउँदा आफु हर्षीत भएको बताउनुभएको थियो । रास्वपा केन्द्रिय उप–सभापती डा. वाग्लेले…

प्रथम तुलसीपुर महोत्सव२०८२ को राैनक बढ्दै, महाेत्सव सञ्चालन हुन ६ दिन बाँकी, तयारी तिव्र

दाेर्ण के.सी.तुलसीपुर २७ मंसिरप्रथम तुलसीपुर महोत्सव२०८२ को राैनक बढेकाेछ । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले आगामी पुस ४ गतेदेखि १९ गतेसम्म आयोजना गर्न लागेको प्रथम तुलसीपुर महोत्सव २०८२…

सामाजिक अभियान्ताद्वारा सरस्वती माध्यामिक विद्यालय तुलसीपुर -३ दमारगाउँमा शैक्षिक सामाग्री वितरण

थर्काेट समाचारदातातुलसीपुर १६ मंसीरसामाजिक अभियान्ताद्वारा सरस्वती माध्यामिक विद्यालय तुलसीपुर -३ दमारगाउँमा शैक्षिक सामाग्री वितरण गरिएकाे छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष अम्बा कुमारी डाँगी (वली) काे अध्यक्षता एंव जय जीव…

गढवामा शून्य होम डेलिभरीका लागि वडा छनोट कार्यक्रम सम्पन्न

आलाेक भावुकगढवा,२५ कार्तिक। दाङ देउखुरीको गढवा गाउँपालिकामा शून्य होम डेलिभरी अभियानलाई प्रभावकारी बनाउन वडा छनोट कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ५ का…

पर्मेश्वरकाे वचन नै मुक्तिकाे बाटाे हाे त्यसैले मैले वचनलाई पहिलाे प्राथमिकता दिएकाेछु : वडा अध्यक्ष वि.क.

दाेर्ण के.सी.तुलसीपुर ०९ कार्तिकतुलसीपुर उपमहानगरपालिका -३ वडाका वडा अध्यक्ष वीर बहादुर बिक (बिजय) ले अबकाे समय भनेकाे गिता, रामायणमा हाेईन जीवन पर्मेश्वरकाे बचनमा छ त्यसैले सम्पूर्ण मानिसहरुले पर्मेश्वरकाे बचनमा तन,…

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds