Author: दोर्ण के.सी.

नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाले कपडा बैक सञ्चालन गर्ने

आलोक भावुक / दाेर्ण के.सी.गढवा, २३ माघ। नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाले कपडा बैंक सञ्चालन गर्ने भएको छ। उपशाखा गढवाको कार्यसमितिको सम्पन्न प्रथम बैठकले गढवामा निशुल्क कपडा बैंक सञ्चालन गर्ने…

दाङको दङ्गीशरणमा दुई दिने थारू रैथाने खाना महोत्सव हुँदै

दोर्ण के.सी.तुलसीपुर, २३ माघ ।दाङको दङ्गीशरणमा दुई दिने रैथाने थारु खाना महोत्सव सञ्चालन हुने भएको छ । मटावाँ, बरघर, भलमन्सा महासङ्घको आयोजनामा दङ्गीशरण गाउँपालिका ३ स्थित चखौरामा रहेको थारू सांस्कृतिक…

तुलसीपुरमा लिए १ हजार ६५ जनाले क्यान्सर बिरुद्दको खोप

थर्कोट समाचारदातातुलसीपुर २२ माघ्र पाठे घरको मुखको क्यान्सर बिरुद्दको खोप लगाउने अभियानआजदेखि शुरू गरिएको छ । आज पहिलो दिन तुलसीपुर उपमहानगरपालिकामा १ हजार ६५ जनाले उक्त खोप लगाएका छन् ्र…

नयाँ पाइलाको १०औं वार्षिक उत्सव सम्पन्न, १ हजार ४ सय बढीले पाए उपचार

दोर्ण के.सी.दाङ, २१ माघ ।नयाँ पाइला पुनर्ःस्थापना केन्द्रले सोमबार एक कार्यक्रमको आयोजना गरि १० औं वार्षिकोत्सब मनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडीमेमा रहेको यस संस्थाले हाडीमेमै एक…

छत्रेश्वरी गाउँपालिकाले पाठेघरको मुखको क्यान्सर विरुद्धको १ हजार किशोरीलाई खोप लगाउने तयारी

दोर्ण के.सी.सल्यान, २१ माघ ।एक हजार बढी किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाउनका लागि सल्यानको छत्रेश्वरी गाउँपालिकामा २२ वटा खोप केन्द्र निर्धारण गरिएको छ । गाउँपालिकामा माघ २९ देखी…

सगरमाथा बोर्डिङ स्कुलका विद्यार्थीहरुद्वारा फुडफेस्टिबल खाना प्रदर्शनी

दोर्ण के.सी.तुलसीपुर, २० माघ।ण्दाङको तुलसीपुर ९ वेलुवामा रहेको सगरमाथा बोर्डिङ स्कुलका विद्यार्थीहरुले आज आइतबार खानाको प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले आफैले तयार पारी ढि अचार, सेलरोटी लगायतका परिकार विक्री समेत…

गुरुकुल एकेडेमीका विद्यार्थिहरुले गरे खेलकुदमा उत्कृष्ट प्रर्दशेनी

थर्कोट समाचारदाताघोराही २० माघ ।घोराही उपमहानगरपालिकाद्वारा आयोजित १७औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा गुरुकुल एकेडेमीकी छात्रा गरिमा चौधरीले आफ्नो उत्कृष्ट प्रदर्शन देखाउँदै २ वटा गोल्ड मेडल र १ वटा सिल्भर मेडल जित्न…

तुलसीपुर चेम्बर अफ कमर्सकाे तुलसीपुरमा फागुन १ देखि महोत्सव लाग्दै

दाेर्ण के.सी.तुलसीपुर,२० माघ ।दाङको तुलसीपुरमा फागुन १ गतेदेखि महोत्सव लाग्ने भएको छ। तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फागुन १ गतेदेखि १६ गतेसम्म दोस्रो तुलसीपुर महोत्सव सञ्चालन हुने भएको हो। आइतबार…

तुलसीपुरमा सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता सुरु, वडा नम्बर ६ को बिजयी शुरुवात

लक्ष्मण बस्नेततुलसीपुर, १९ माघ । दाङको तुलसीपुरमा शनिबारदेखि सर्वाधिक पुरस्कार राशिको अध्यक्ष कप अन्तर वडास्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को आयोजना…

जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधी ज्ञान ज्योति माविलाई

थर्कोट समाचारदातादाङ, १९ माघ ।जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधी ज्ञान ज्योति माविले पाएको छ । तुलसीपुरमा रहेको ज्ञान ज्योति माध्यमिक विद्यालय पिईए इन्स्टिच्युट अफ काठमाडौँद्वारा आयोजना गरिएको दाङ जिल्ला…

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds