Author: दोर्ण के.सी.

शिक्षालाई आत्मनिर्भर र गुणस्तरीय बनाउन सरकार र निजी क्षेत्रको सहकार्यको आवश्यकता अपरिहार्य ः सामाजिक विकास महाशाखाका प्रमुख पौडेल

थर्कोट समाचारदाताघोराही १९ माघघोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख नारायण पौडेलले शिक्षा क्षेत्रमा गुरुकुल एकेडेमीको योगदानको प्रशंसा गर्दै, शिक्षालाई आत्मनिर्भर र गुणस्तरीय बनाउन सरकार र निजी क्षेत्रको सहकार्यको आवश्यकता रहेको…

मिडवेस्टका विद्यार्थीसंग प्रहरीले गर्यो सचेतनामुलक कार्यक्रम

थर्कोट समाचारदातातुलसीपुर १६ माघहरेक विद्यार्थीहरूले सिकेका र सिकाईएका कुराहरूलाई व्यवहारमा लागु गर्न आवश्यक रहेको एक कार्यक्रमका बिच सहभागी वक्ताहरूले जोड दिएकाछन् । इलाका प्रहरी कार्यालय खिलतपुर दाङको आयोजना तथा मिडवेस्ट…

सहकारी मार्फत नागरिकलाई उत्पादनसँग जोड्न आवश्यक सहकारी मन्त्री पन्थी

दोर्ण के.सी.तुलसीपुर, १६ माघ ।लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले सहकारी मार्फत नागरिकलाई उत्पादनसँग जोड्न आवश्यक भएको बताउनु भएको छ । हाम्रो पहुँच बहुउद्देश्य सहकारी संस्था…

खाद्यले संस्थानले घटायो चामल र चीनीको मूल्य, यस्तो छ मुल्य निर्धारण

दोर्ण के.सी.दाङ १५ माघ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरले चामल र चीनीको विक्रि मूल्य घटाएको खाद्य कम्पनीले जनाएको छ । चामलमा प्रति बोरा ७५ रुपैंया…

तिनवर्ष भित्र सबै भुमिहिनको हातमा लालपुर्जा हुन्छ ः अध्यक्ष रिजाल

अञ्जली के.सी.तुलसीपुर, १४ माघ ।भुमि समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष हरि प्रसाद रिजालले अबको तिन वर्षभित्र भुमि सम्बन्धी समस्या समाधान हुने कुरामा जोड दिनुभएको छ । दाङको तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधि…

नगर प्रहरीको ४० दिनपछि दीक्षान्त समारोह सम्पन्न

दोर्ण के.सी.तुलसीपुर १४ माघ ।संघिय संरचनामा गएपछि स्थानीय सरकार संचालन ऐनलाई टेकेर भर्ना गरिएका नगर प्रहरीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । ४० दिनको आधारभूत तालिम पछि आयोजना गरिएको…

दंगिशरणमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

थर्कोट समाचारदातादंगिशरण १२ माघ ।दाङको दंगिशरणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । दंगिशरण गाउँपालिकाको समन्वय, राप्ती लाइफ केयर अस्पतालको प्राविधिक सहयोगमा लायन्स क्लब अफ तुलसीपुर इशानले शनिबार शिविर संचालन…

गुरुकुल एकेडेमीमा विज्ञान प्रदर्शनी सम्पन्न

दोर्ण के.सीघोराही १२ माघ ।गुरुकुल एकेडेमी घोराही आफ्नो १० औ वार्षिक उत्सवको अवसरमा विज्ञान प्रदर्शनी गरेको छ । गुरुकुल एकेडेमी घोराही , लमही र तुलसीपुरका विद्यार्थीहरूले बनाएका वैज्ञानिक सामग्रीहरूको आज…

सरस्वती चौतारा माविको ३३ औँ वार्षिकोत्सव तथा भवन उद्वघाटन समारोह सम्पन्न

दोर्ण के.सी.सल्लीवन ११ माघतुलसीपुर उपमहानगरपालिका ९ सल्लीवन स्थित सरस्वती चौतारा माध्यमिक विद्यालयले ३३ औं वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजनासँगै ३३…

डिभाईन टेम्पलले अन्तक्रिया कार्यक्रमसँगै बनायो विद्यार्थीसँग गाढा सम्बन्ध

आशिष के.सी./ दोर्ण के.सीतुलसीपुर १० माघदाङको तुलसीपुरमा अवस्थित डिभाईन टेम्पल एकेडेमीले एक कार्यक्रमका बिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले स्थानीय पाठ्यक्रममा आधारित विषयवस्तुको बारेमा विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै…

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds