मंगलबार बझाङमा दाेस्राे पटक भुकम्पकाे धक्का, ठुलाे क्षति , थप विवरण आउन बाँकी ।

Byदोर्ण के.सी.

१६ आश्विन २०८०, मंगलवार १५:२६ १६ आश्विन २०८०, मंगलवार १५:२६ १६ आश्विन २०८०, मंगलवार १५:२६

दाङ, १६ असोज ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा पुनः दोस्रोपटक ६‍.३ म्याग्निच्यूडको भूकम्प गएको हो । बझाङमा आधा घण्टाभित्रै दोस्रोपटक भूकम्प गएको हाे।

२ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्यूडको भूकम्प गएको २६ मिनेटमै अर्को ठूलो भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा दोस्रोपटक ६‍.३ म्याग्निच्यूडको भूकम्प गएको हो। भुकम्पले गरेकाे क्षेतीकाे थप विवरण आउन अझै बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds