नवलपरासीकाे बर्दघाटबाट मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट नेपाल निकट अखिल (क्रान्तिकारी) का लुम्बिनी ब्युरो संयोजक नविन खड्का सहित ३ जना गिरफ्तार परेका छन् । पक्राउ पर्नेमा खड्का सहित अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य मनोज थापा र अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सह– संयोजक इन्दु ओलि रहेको अखिल (क्रान्तिकारी)का नवलपरासीका संयोजक सन्देश सापकोटाले जानकारी दिनुभयो । अखिल (क्रान्तिकारी)ले हाल ‘विद्यार्थी जागरण अभियान’ सञ्चालन गरिरहेको छ । अभियानको क्रममा बर्दघाट नगरपालिकाको पर्खालमा ‘दलाल संसदिय व्यवस्था मुुर्दावाद’ जस्ता नाराहरु लेख्न खोज्ने क्रममा नगरपालिकाको नगर प्रहरीले उनीहरुलाई हस्तक्षेप गरेका थिए । नगर प्रहरीको हस्तक्षेप पश्चात नगर प्रहरी र अखिल (क्रान्तिकारी)का विद्यार्थीहरुबीच भनाभन भएको थियो । त्यसको केही बेरमा इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरीहरुले उनीहरुलाई गिरफ्तार गरेका हुन् ।
अखिल (क्रान्तिकारी) का प्रदेश संयोजक नविन खड्का सहित ३ जना गिरफ्तार
Byदोर्ण के.सी.
२६ मंसिर २०८०, मंगलवार १६:०५ २६ मंसिर २०८०, मंगलवार १६:०५ २६ मंसिर २०८०, मंगलवार १६:०५
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
अन्तर - संवाद
अर्थ जगत
कला र संस्कृति
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
दृष्टिकोण
बिचित्रकाे संसार
मनाेरञ्जन
राजनीति
राष्ट्रिय
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
स्थानीय समाचार
स्वास्थ
शिवालय मन्दिर व्यवस्थापन समिति तुलसीपुरमा श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ धनधान्यचल पितृमाेक्ष तथा शालग्राम पुजार्चना-२०८२ सञ्चालन
२८ माघ २०८२, मंगलवार ०२:३१ २८ माघ २०८२, मंगलवार ०२:३१ २८ माघ २०८२, मंगलवार ०२:३१
दोर्ण के.सी.
नेपाली कम्युनिष्ट पार्टीकाे वडा सम्पर्क कार्यालय स्थापना
१३ माघ २०८२, सोमबार १६:५२ १३ माघ २०८२, सोमबार १६:५२ १३ माघ २०८२, सोमबार १६:५२
दोर्ण के.सी.
अन्तर - संवाद
अन्तर्राष्ट्रिय
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
राजनीति
राष्ट्रिय
लुम्बिनी प्रदेश
समाचार
स्थानीय समाचार
रास्वपाको तुलसीपुर नगर सभापतिमा जीवन भण्डारी
२८ मंसिर २०८२, शनिबार १५:४१ २८ मंसिर २०८२, शनिबार १५:४१ २८ मंसिर २०८२, शनिबार १५:४१
दोर्ण के.सी.
