काठमाडौँ, ४ मंसिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । त्यस्तै मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
देशमा पश्चिमी वायुको आंशिक प्रभाव
Byदोर्ण के.सी.
४ मंसिर २०८०, सोमबार ०५:४५ ४ मंसिर २०८०, सोमबार ०५:४५ ४ मंसिर २०८०, सोमबार ०५:४५
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
अन्तर - संवाद
कुराकानी
घोराही उपमहानगरपालिका
तुलसीपुर उपमहानगरपालिका
दृष्टिकोण
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
स्थानीय समाचार
जिल्ला प्रसाशन कार्यालय दाङ २१ दिनभित्र जग्गा खाली गर्दै
१७ बैशाख २०८३, बिहीबार ०९:२१ १७ बैशाख २०८३, बिहीबार ०९:२१ १७ बैशाख २०८३, बिहीबार ०९:२१
दोर्ण के.सी.
अन्तर - संवाद
तुलसीपुर उपमहानगरपालिका
दृष्टिकोण
प्रविधि
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
स्थानीय समाचार
दाङका अतिक्रमित सार्वजनिक जग्गा छानबिन पश्चात् खाली गराईने
१५ बैशाख २०८३, मंगलवार १०:५६ १५ बैशाख २०८३, मंगलवार १०:५६ १५ बैशाख २०८३, मंगलवार १०:५६
दोर्ण के.सी.
सेयर बजारको ऐंजेरु: ‘इन्साइडर ट्रेडिङ’ र लगानीकर्ताको सुरक्षा
१३ बैशाख २०८३, आईतवार ०९:५४ १३ बैशाख २०८३, आईतवार ०९:५४ १३ बैशाख २०८३, आईतवार ०९:५४
दोर्ण के.सी.
