दाङमा कार्तिक १६ देखि सरकारी कार्यालय ४ बजे बन्द हुने भएकाछन् ।

Byदोर्ण के.सी.

१५ कार्तिक २०८०, बुधबार १२:५१ १५ कार्तिक २०८०, बुधबार १२:५१ १५ कार्तिक २०८०, बुधबार १२:५१

तुलसीपुर १५ कार्तिक । दाङ सहित देशभर बिहीबारदेखि सरकारी कार्यालयहरु ४ बजे बन्द हुने भएका छन् । यस अघि बिहान १० बजेदेखि ५ बजेसम्म कार्यालयहरु खुल्ने गरेका थिए । जाडो समयमा दिन छोटो हुने भएकाले राजपत्रमा प्रकाशित सूचना अनुसार हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको दाङका प्रमुख रामबन्दु सुवेदीले जानकारी दिएका छन्। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म देशभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने छन् । शुक्रबारको हकमा भने ३ बजे कार्यालय बन्द हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds