तुलसीपुर २६ असोज
दाङको एक सामुदायिक वनले तिन पुस्ते अभिलेख कार्यलाई शुरूवात गरेकोछ । यसरी घर अभिलेखन कार्यलाई तिव्रता दिनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं.३ दमारगाउमा रहेको नमुना महिला सामुदायिक वन उपभोक्ता समूह रहेको छ । वनले उपभोक्तालाई सहजता होस भन्ने उद्देश्यले यस्तो अभियानलाई शुरूवात गरेको समूहका अध्यउक्ष हुम बहादुर वि.कले जानकारी दिएकाछन् ।


