Year: ५ असार २०८२, बिहीबार ०२:५०

गुरुकुल एकेडेमी तुलसिपुरमा दाँत सुरक्षा सम्बन्धी प्रशिक्षण तथा परीक्षण कार्यक्रम सम्पन्न

थर्काेट समाचारदातातुलसिपुर ५ आषाढगुरुकुल एकेडेमी तुलसिपुरमा विद्यार्थीहरूको मौखिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले एक विशेष दाँत सुरक्षा सम्बन्धी प्रशिक्षण तथा दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले विद्यार्थीहरूलाई प्रारम्भिक उमेरदेखि…

बखरीया बस दुर्घना : २ जनाकाे मृत्यु, ३५ जना घाईते

दाेर्ण के.सी.तुलसीपुर, २५ जेठ ।दाङकाे बखरियामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटना परी दंगिशरण गाँउपालिका–२ का ३७ वर्षका शान्ता खड्का चौधरी र सोही ठाँउका ६५ वर्षका…

हिमाल एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

थर्काेट समाचारदातातुल्सीपुर, २४ जेठ ।दाङको तुलसीपुर स्थित हिमाल एकेडेमी तुलसीपुरको आयोजनामा र मेट्रो सिटी पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरको प्राविधिक सहयोगमा आज विद्यालय परिसरमै निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।…

तुलसीपुरमा क्रियाशील  पत्रकारहरुका लागि एकदिने पर्यटन पत्रकारिता तालिम सम्पन्न

दाेर्ण के.सी.तुलसीपुर,२४ जेष्ठ । दाङको तुलसीपुरमा विभिन्न सञ्चार माध्यममा क्रियाशिल पत्रकारहरुका लागी एक दिने पर्यटन पत्रकारिता तालिम प्रदान गरिएको छ । स्थानीय पर्यटन पवद्र्धनको क्षेत्रमा पत्रकारहरुलाई कलम चलाउन सहयोग पुग्ने उदेश्यले…

कुपोषणबाट मुक्त बालबालिकाका अभिभावकलाई सरसफाई किट र पुरस्कार वितरण

दोर्ण के.सी. / आलोक भावुकगढवा,२० जेष्ठ । बेस नेपाल अन्तर्गत सञ्चालित “पोषण मार्फत जीवन रूपान्तरण परियोजना”को पहलमा गढवा गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको OTC (Outpatient Therapeutic Care) केन्द्रमा उपचार…

व्यवसायीले दाङमा पनि अनिश्चितकालीन बन्दको घोषणा

दोर्ण के.सी.तुलसीपुर १८ जेठविभिन्न ७ बुँदे माग राख्दै सार्वजनिक यातायात व्यवसायीहरूले भोलिदेखि अनिश्चित कालिन दाङ बन्दको घोषणा गरेका छन् । निजी सवारीसाधनलाई यात्री बोक्ने सुविधा सरह सञ्चालनको अनुमति दिने गरी…

गुरुकुल एकेडेमी घोराहीमा कक्षा १२ का विद्यार्थीहरू दिक्षित

थर्काेट समनचारदाताघोराही,१८ दाङगुरुकुल एकेडेमी, घोराहीले एक विशेष समारोहका बीच कक्षा १२ का तेस्रो ब्याचका विद्यार्थीहरूलाई दिक्षित गरेको छ। विद्यालयको प्रांगणमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूलाई औपचारिक रूपमा उच्च माध्यमिक तहको जिम्मेवारीबोध…

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

थर्कोट समाचारदाताकाठमान्डौँ,१६ जेठ ।सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने जनाएको छ । मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले पनि सरकारले त्यसदिन सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव…

लघुवित्त वित्तिय संस्थाहरूलाई गाउँ–गाउँमा गएर लघुबित्त पिडीत दिदीबहिनीहरूलाई सताएमा ठुलो मुल्य चुकाउनुपर्ने ः अध्यक्ष सुनार

दोर्ण के.सी.तुलसीपुर १५ जेठलघुवित्त तथा वित्तिय शोषण विरूद्वको संघर्ष समिति नेपाल दाङका अध्यक्ष कृष्ण बहादुर सुनारले लघुवित्त वित्तिय संस्थाहरूलाई गाउँ–गाउँमा गएर लघुबित्त पिडीत दिदीबहिनीहरूलाई सताएको पाईएमा जस्तोसुकै कदम सहित अगाडि…

कपुरकोटमा पूर्वबजेट विषयक छलफल कार्यक्रम सम्पन्न

थर्कोट समाचारदातासल्यान, १२ जेठ । सल्यानको कपुरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷२०८३ को वार्षिक कार्यक्रम तथा लागि पूर्व बजेट छलफल कार्यक्रम शुरु गरेको छ । कृषि, पर्यटन र पूर्वाधार—कपुरकोट गाउँपालिकाको…

सम्पादक छनोट

This will close in 0 seconds