Year: २७ असार २०८२, शुक्रबार ०७:३८

दाङमा स्कार्पियोको ठक्करबाट युवक गम्भीर घाइतेथप उपचारका लागि नेपालगञ्ज रिफर

थर्काेट समाचारदातातुलसीपुर, २७ असार । तुलसीपुर उपमहानगरपालिका–१० उरहरीचोकमा मंगलबार बिहान स्कारर्पियोको मोटरसाइकललाई  ठक्कर दिदा एक युवक गम्भीर घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका– १३ फुलवारी बस्ने २० वर्षीय…

गुरुकुल एकेडेमीको गुरुपूर्णिमा स्थानीय तहको काम गुरुकुलले गरेको प्रति आभार ब्यक्त

थर्काेट समाचारदाताघोराही २६ आषाढगुरुकुल एकेडेमीले यस वर्षको गुरुपूर्णिमालाई विशेष बनाउँदै दाङ जिल्लाका विभिन्न सामुदायिक विद्यालयका महिला प्रधानाध्यापकहरूलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरेको छ। प्रधानाध्यापक गुरुआमाहरुसंग गुरुकुल एकेडेमी मार्फत आयोजित यस…

सरकारसँग तीनबुँदे सहमती भएपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित,

थर्कोट समाचारदातातुलसीपुर २६ असारसुनचाँदी व्यवसायी र सरकारबिच छलफलपछि महत्वपूर्ण सहमति जुटेको छ । यससँगै व्यवसायीहरुले करिब दुई सातादेखि जारी आन्दोलन, अनशन र संघर्ष कार्यक्रमहरु आजैदेखि स्थगन गरेका छन् । सरकार…

बंगलाचुली गाउँपालिकाद्वारा कृषकहरुका घरघरमा  हाते ट्याक्टर वितरण

दाेर्ण के.सी.दाङ २२ असार : बंगलाचुली गाउँपालिकाले आईतवार एक कार्यक्रमकाे आयाेजना बिच कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । बंगलाचुली गाउँपालिकाको लागत साझेदारीमा कृषि उपकरण वितरण गर्ने कार्यक्रम अनुसार कृषकहरुलाई हातेट्याक्टर…

युवा समाजशेवीहरूद्वारा राप्ती प्रादेशिक अस्पताल परिसरमा तुलसीको बिरुवा रोपियो

थर्कोट समाचारदातादाङ, २२ असार ।हरिशयनी एकादशीको अवसरमा आज तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल परिसरमा युवा समाजशेवीहरूद्वारा तुलसीको बिरुवा रोपिएको छ । अक्सिजन धेरै दिने र औषधीय गुणले भरिपूर्ण ‘तुलसी’ को…

आज सबैको घर–घरमा तुलसीको बिरुवा सारिँदै

थर्कोट समाचारदातातुलसीपुर, २२ असार । हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आजदेखि शुरु भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका…

सुनमा विलासिता कर लगाउनु गलत हो ः केसी

दाेर्ण के.सी.तुलसीपुर, १८ असार ।पुर्व स्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसीले सरकारले सुनका गरगहनामा विलासिताको कर लगाउनु उचित नभएको बताउनु भएको छ । तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघ तुलसीपुर र नेपाल…

हिजोदेखि पहिरोका कारण अबरूद्व भएको तुलसीपुर–कपुरकोट सडक अफै खुलेन

थर्कोट समाचारदातासल्यान, १७ असार ।तुलसीपुर कपुरकोट सडक अवरुद्ध भएको दुई दिन बितिसक्दा पनि सञ्चालनमा आएको छैन् । राप्ती राजमार्गको सल्यान कपुरकोट गाउँपालिका–३ चोरखोलामा ठूलो पहिरो खसेपछि सडक सम्पूर्ण रुपमा अवरुद्ध…

गाउँ–गाउँमा गएर लघुबित्त पिडीत दिदीबहिनीहरूलाई सताउने लघुवित्त वित्तिय संस्थाहरू संघर्ष समितिको घेरामा पर्दै ः अध्यक्ष सुनार

दोर्ण के.सी.तुलसीपुर १५ असारलघुवित्त तथा वित्तिय शोषण विरूद्वको संघर्ष समिति नेपाल दाङका अध्यक्ष कृष्ण बहादुर सुनारले विभिन्न लघुवित्त वित्तिय संस्थाहरू अब संघर्ष समितिको घेरामा पर्ने बताउनुभएको छ । विभिन्न लघुवित्त…

सडकमा लत्रिएको विद्युतको तारले करेन्ट लाग्दा दुई जना घाइते मोटरसाइकल र साइकल इप्रका उरहरीको नियन्त्रणमा

थर्काेटसमाचारदातादाङ,असार ६ /तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँमा आज बिहान करेन्ट लागेर दुई जना घाइते भएका छन्। बिहान करिब ५:३० बजे बनगाउँबाट तुलसीपुर बजारतर्फ आउँदै गरेको रा १ प ७७७० नम्बरको मोटरसाइकल र एक…

सम्पादक छनोट

This will close in 0 seconds