Year: १७ फाल्गुन २०८१, शनिबार १६:४८

नेकपा (बहुमत) ५ नम्बर ब्युरोको बैठक सम्पन्न

दाेर्ण के.सीदाङ १७ फागुननेपाल कम्युनिष्ट पार्टी (बहुमत)को ५ नम्वर व्युरो बैठक सम्पन्न भएको छ । बैठकलाई सम्वोधन गर्दै पार्टी महासचिव कञ्चनले पार्टीका विभिन्न गतिविधि र आगामी रणनीति हरूका बारेमा विस्तृत…

लामो समयको खडेरीपछि पानी पर्दा किसान उत्साहित

दाेर्ण के.सी.दाङ, १७ फागुन ।दाङ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशमा हल्कादेखि…

अश्वारा खानेपानीको अध्यक्षमा भण्डारी निर्वाचित

दाेर्ण के.सी.तुलसीपुर १७ फागुन  ।अश्वारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा शिबहरी भण्डारी निर्वाचित भएका छन । समितिको शनिबार भएको निर्वाचनमा संयुक्त लोकतान्त्रिक प्यानलको तर्फबाट २ सय ६६ मत प्राप्त…

अश्वारा खानेपानीको मतदान सम्पन्, जम्मा ४ सय ९१ मत खस्यो

दाेर्ण के. सी.तुलसीपुर, १७ फागुन ।  दाङको तुलसीपुर–८ मा रहेको अश्वारा खानेपानीको मतदान सकिएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्र्तगत आज बिहान ७ बजेदेखी मावि अश्वारामा सुरु भएको मतदान…

तुलसीपुर खानेपानीको नेतृत्व हत्याउने दाउमा चुनाबी रौनक बढ्दो, तीन दल, उम्मेदवारको टुङ्गो लगाउन पार्टीभित्रै सकस

दोर्ण के.सी.दाङ, १६ फागुन ।तुलसीपुर खानेपानीको नयाँ नेतृत्वका लागि प्रमुख तीन दलहरू चुनावी मैदानको गृहकार्यमा जुटन थालेका छन् । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनको मिति चैत्र २ गते…

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ८ सय ८८ जना ग्राहकको लाइन काटियो

थर्कोट समाचारदातातुलसीपुर, १६ फागुन ।नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न शुरू गरेको छ । तीन महिना भन्दा बढी समयदेखि महसुल नतिर्ने आठ सय ८८…

गढवा गाउँपालिकाले गर्यो सामाजिक सुरक्षा कोषसँग समझदारी पत्रमा हस्ताक्षर

दाेर्ण केंसीं /आलाेक भावुकदाङ,१६ फागुन ।गढवा र बंगलाचुली गाउँपालिकाले सामाजिक सुरक्षा कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। दाङ्ग जिल्ला स्थित गढवा गाउँपालिकाका…

अनु चौधरी र गोपाल नेपाल जिएमको  प्रस्तुति

थर्काेट समाचारदातादाङ, १५ फागुन ।तुलसीपुर महोत्सवमा आज १५ औँ दिन पनि महाेत्सवकाे राैनक बढेकाे थियाे । आज महाेत्सवमा चर्चित गायिका अनु चौधरी र गायक गोपाल नेपाल जिएम लगायतका कलाकारहरुकाे उपस्थिति…

अश्वारा खानेपानीको नेतृत्वका लागि लोकतान्त्रिक प्यानलको र्याली सम्पन्न

थर्कोट समाचारदातातुलसीपुर, १५ फागुन ।अश्वारा खानेपानीको नयाँ नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएको लोकतान्त्रिक प्यानलले आफ्नो चुनावी प्रचार प्रसार कार्यक्रम आज सम्पन्न गरेको छ । नेपाली काँग्रेस र एमालेको लोकतान्त्रिक प्यानलको…

अश्वारामा स्वतन्त्र प्यानलको र्‍याली सम्पन्न, दुईपक्षका उम्मेदवारहरू चुनावी दौडानमा

थर्कोट समाचारदातातुलसीपुर, १५ फागुन ।अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएको स्वतन्त्र प्यानलले प्रचार प्रसारको अन्तिम दिन आज र्‍याली निकालेको हो । चुनाव नजिकिदै गर्दा…

सम्पादक छनोट

This will close in 0 seconds