तुलसीपुर महोत्सवमा आज पनि बाकलो उपस्थिती, ज्योति र टंकले प्रस्तुतिले ततायो स्टेच, झुमे दर्शकहरू ।
दोर्ण के..सी.दाङ, १४ फागुन ।तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवको १४ औं दिन आज बुधबार दर्शकहरूको बाकलो उपस्थिती देखिएको थियो । चर्चित लोकदोहोरी गायिका ज्योति मगर र गायक टंक तिमिल्सिनाको दमदार…










