अर्थतन्त्र सुधारका लागि सरोकारवालाको चासो अपरिहार्य
दोर्ण के.सी.दाङ, २० बैशाख ।नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले अर्थतन्त्र सुधारका लागि सरोकारवालाको चासो अपरिहार्य रहेको बताउनुभएको छ । उहाँले कृषि, पर्यटन र आइटी क्षेत्रको लगानी बढाउनुपर्ने…






