तुलसीपुर, २८ मंसिर । वीरेन्द्र माध्यमिक विद्यालयले विद्यार्थी प्रेमलाल डाँगीको जन्मदिन मनाएको छ । तुलसीपुर-१ रहेको विद्यालयले विद्यार्थी प्रेमलालको ९० औं जन्मोत्सव मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलु प्रसाद न्यौपाने, प्रधानाध्यापक टोप बहादुर घर्ती, पवननगर स्वास्थ्य चौकी प्रतिनिधि खड्क पुन, विद्यालयका शिक्षक,कर्मचारी तथा विद्यार्थीहरुले प्रेमलाल डाँगीलाई विद्यालयको प्रार्थना समयमा जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds