सुनाखरी सिकाई मेलालाई प्राथमिकता दिऔँ ।

Byदोर्ण के.सी.

४ माघ २०८०, बिहीबार १७:११ ४ माघ २०८०, बिहीबार १७:११ ४ माघ २०८०, बिहीबार १७:११

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– ३ स्थित दमारगाउँमा रहेको सरस्वती माध्यमिक विद्यालयले सुनाखरी सिकाई मेला सञ्चालन गर्न लागेकोछ भएको ।विद्यार्थीलाई ज्ञान सिप आदानप्रदानसँगै विद्यार्थीहरू विभिन्न ज्ञानका कुराहरूले परिपक्व बनाउनका लागि यो सिकाई मेला सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ । यस्तै टिच फर नेपालको प्राविधिक सहयोग तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा सरस्वती माध्यामिक विद्यालय तुलसीपुर–३ दमारगाउँले आयोजना गरेझै दाङका सम्पूर्ण विद्यालयहरूले सिकाई मेला सञ्चालनमा ल्याएमा सबै विद्यार्थीहरू धेरै ज्ञान र बुद्वीका कुराहरू सिकी आफुमा ज्ञान बृद्वी गर्न सफल हुनेथिए की ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds