थर्काेट समाचारदाता
तुलसीपुर २७ कार्तिक
जय जीव दर्शन का द्रष्टा एबम समाजसेवि उपेन्द्र पौडेलले श्रीमदजगदगुरु रामानुजाचार्य स्वामी जी सङ्ग शिष्ठाचार भेटघाट गर्नु भएको छ । सो भेटघाट कार्यक्रममा देब भुमि , सिद्ध भुमि , पुण्य भुमि दाङको विभिन्न धार्मिक धरोहरको बारेमा चर्चा परिचर्चा गरिएकाे थियाे । उहाँले दाङको चिनारीलाइ अझ मझ्बुद बनाउने कोशिश भएको बताउनुभएको थियाे । जसको कारण दाङलाइ नेपालमा मात्र होइन , छिमेकी राष्ट्र भारतमा पनि आध्यात्मिक भुमी दाङको बर्णण गरि स्वदेशी तथा बिदेशी धार्मिक पर्यटक भित्र्याइ समग्र नेपालको अर्थतन्त्र बजबुद बनाइ आध्यात्मिक समाजको निर्माण गर्ने समाजसेवि पौडेलले बताउनुभएकाे थियाे ।
