थर्कोट समाचारदाता
तुलसीपुर ०४ फागुन
सगरमाथा इङलिस स्कुलले शनिबार एक कार्यक्रमको आयोजना गरि विद्यालयको १७ औँ वार्षिकोत्सव कार्यक्रम शनिबारका दिन सम्पन्न गर्ने भएकोछ। विद्यालयले उक्त कार्यक्रममा सहभागी हुनका लागि सम्पूर्ण अभिभावकहरू, विभिन्न विद्यालयका प्रिन्सिपलहरु, पुर्व प्रधानाध्यापक तथा संचालकहरु,पूर्व शिक्षकहरु, पुर्व विद्यार्थीहरू, पूर्व अभिभावक , समाजसेवी, बुद्धिजीवी र पत्रकार सबैलाई पत्रचार गरिसकिएको विद्यालयका प्रिन्सिपल छबीकुमार वलीले जानकारी गराउनुभएको छ। यदि यहाँहरुले पत्र प्राप्त गर्नुभएको छैन भने यसै समाचारलाई आधार मानी उक्त कार्यक्रममा यहाहरुको गरिमा‘मय उपस्थितीका लागि सादर अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds