दाङ,६ मंसिर ।

तुलसीपुरमा शनिवार  भाेली विद्युत सेवा बन्द हुने भएकाे छ ।

तुलसीपुर वितरण केन्द्र अन्तरगत तुलसिपुर-७ रानिघाट क्षेत्रकाे मानपुर-बिजाैरी फिडरमा विद्युतको पाेल मर्मत गर्नुपर्ने भएकाले विद्युत सेवा बन्द गरीने वितरण केन्द्र प्रमुख शिवनारायण गाेशलीले जानकारी दिनुभयाे।शनिवार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म लाईन बन्द रहनेछ ।मानपुर- बिजाैरी फिडर अन्तर्गत मानपुर, बिजाैरी, कुटिचाैर, हेमन्तपुर,खाद्रे लगाएतका क्षेत्रहरुमा विद्युत अबराेध हुने कार्यालयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds