तुलसीपुर,५ माघ । दाङमा बिहानै देखि कुहिरोसंगै चिसो बढेको छ । कतिपय स्थानमा हल्का सित समेत परेकाले चिसोको महसुस गरिएको हो । मौसममा आएको परिवर्तनका कारण घाम नलाग्दा चिसो बढेको जल तथा मौसम विभाग फिल्ड कार्यालय दाङले जनाएको छ । आजको न्युनतम तापक्रम ६ दशमलव ७ डिग्री सेल्सियस रहेको कार्यालयका प्रमुख श्रेया रिजालले जानकारी दिनुभयो ।हिजोको न्युनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १९ दशमलव ५ डिग्रि सेल्सीयस रहेको रिजाल बताउनुभयो । आज दिनभरको अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहने सम्भावना रहेको उहाँको भनाइ छ । तापक्रम घट्दै जान थालेपछि चिसो बढ्न थालेको हो । चिसो बढन थालेपछि जनजीवन प्रभावित हुन थालेको छ । विशेष गरेर बिहान र साँझ चिसो हुँदा काम विशेषले बाहिर जाने सर्वसाधारण तथा बालबालिका र जेष्ठ नागरिकहरू बढि प्रभावित हुने गरेका छन् ।
दाङमा शीतलहरले अत्याधिक चिसो
Byदोर्ण के.सी.
५ माघ २०८०, शुक्रबार १५:५० ५ माघ २०८०, शुक्रबार १५:५० ५ माघ २०८०, शुक्रबार १५:५०
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
सगरमाथा क्वालिटी सर्कल तथा सगरमाथा चाइल्ड क्लबको निर्वाचन भव्य तथा उत्साहजनक रूपमा सम्पन्न
८ जेष्ठ २०८३, शुक्रबार १४:२७ ८ जेष्ठ २०८३, शुक्रबार १४:२७ ८ जेष्ठ २०८३, शुक्रबार १४:२७
दोर्ण के.सी.
एकदिने अभिमुखीकरण तथा उत्प्रेरणा कार्यक्रम सगरमाथा स्कुलमा सम्पन्न ।
७ जेष्ठ २०८३, बिहीबार ०१:२६ ७ जेष्ठ २०८३, बिहीबार ०१:२६ ७ जेष्ठ २०८३, बिहीबार ०१:२६
दोर्ण के.सी.
शान्तिनगर गाउँपालिकाभित्र सामुदायिक विद्यालय तर्फ बुद्ध मा.वि. शान्तिपुरको SEE रिजल्ट प्रथम स्थानमा
३० बैशाख २०८३, बुधबार १५:४४ ३० बैशाख २०८३, बुधबार १५:४४ ३० बैशाख २०८३, बुधबार १५:४४
दोर्ण के.सी.
