दाङमा टिपर दुर्घटना, चालकको प्रभु चौधरीको निधन

Byदोर्ण के.सी.

२ कार्तिक २०८१, शुक्रबार ०५:०७ २ कार्तिक २०८१, शुक्रबार ०५:०७ २ कार्तिक २०८१, शुक्रबार ०५:०७

थर्कोट समाचारदाता
दाङ,२ कात्तिक ।
दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी गढवा गाउँपालिका (७ निवासी प्रभु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङ हो । चुनढुँगा लिन जान लागेको टिपर घोराही – तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा भने ठाउँमा रा १ ख १८५७ नम्बरको टिपर सडक देखि करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds