तुलसीपुर, १ माघ ।  दाङको तुलसीपुरमा रहेको एक गोदाममा भिषण आगलागी भएको छ । तुलसीपुरको ५ नम्बर वडा कार्यालय नजिकमा रहेको दिनेश टेन्ट हाउससँग सटेको प्लाष्टिकको गोदाममा आगलागी भएको घटनास्थलमा रहनुभएका ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख इश्वरी देवकोटाले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार प्रहरी र स्थानिय लगाएतको सहयोगमा दम्कल मार्फत आगो नियन्त्रणमा दिने प्रयास भइरहेको छ । यसबारे थप विवरण आउन बाकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds