दाङ,३० भदौ । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको भाउ एक्कासी तिव्ररूपले बढाएको छ । निगमले हिजो शुक्रवार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । मूल्य समायोजनसँगै काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ एक सय ८३ र डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १ सय ७२ र डिजल र मट्टीतेल प्रतिलिटर १ सय ७२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १ सय ८० रुपैयाँ ५० पैसा र डिजल र मट्टीतेल प्रतिलिटर १ सय ७० रुपैयाँ ५० पैसा तोकिएको छ । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनुपरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारीदिएकाछन्।
तिव्र गतिमा पेट्रोल र डिजलको मुल्य
Byदोर्ण के.सी.
३० भाद्र २०८०, शनिबार ०४:१५ ३० भाद्र २०८०, शनिबार ०४:१५ ३० भाद्र २०८०, शनिबार ०४:१५
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
अन्तर - संवाद
अन्तर्राष्ट्रिय
अन्य
अर्थ जगत
आर्टिकल बहस
तुलसीपुर उपमहानगरपालिका
नेपाल पर्यटन
राष्ट्रिय
लुम्बिनी प्रदेश
विकास
विश्व पर्यटन
विश्व पर्यटन
शिक्षा
समाचार
स्थानीय समाचार
टरिगाउँ विमानस्थलकाे स्थलगत अवलोकन, सबैको धारणा एउटै —‘टरिगाउँ एयरपोर्ट बन्छ’
२२ आश्विन २०८३, बिहीबार ०२:३५ २२ आश्विन २०८३, बिहीबार ०२:३५ २२ आश्विन २०८३, बिहीबार ०२:३५
दोर्ण के.सी.
अन्तर - संवाद
अन्तर्राष्ट्रिय
अन्तर्वाता
अर्थ जगत
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
नेपाल पर्यटन
पर्यटन
राजनीति
राष्ट्रिय
लुम्बिनी प्रदेश
विकास
विश्व पर्यटन
विश्व पर्यटन
शिक्षा
समाचार
स्थानीय समाचार
टरिगाउँ विमानस्थलको स्तरोन्नतिबारे तुलसीपुरमा बृहत् खुला छलफल हुने
२० आश्विन २०८३, मंगलवार १६:४१ २० आश्विन २०८३, मंगलवार १६:४१ २० आश्विन २०८३, मंगलवार १६:४१
दोर्ण के.सी.
अन्तर - संवाद
अन्तर्राष्ट्रिय
अन्तर्वाता
तुलसीपुर उपमहानगरपालिका
नेपाल पर्यटन
पर्यटन
बिचार
राजनीति
राष्ट्रिय
लुम्बिनी प्रदेश
विश्व पर्यटन
विश्व पर्यटन
शिक्षा
समाचार
स्थानीय समाचार
टरिगाउँ विमानस्थलमा बजेट छुट्याएर मात्र हुँदैन, अब निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्छ
२० आश्विन २०८३, मंगलवार १६:३८ २० आश्विन २०८३, मंगलवार १६:३८ २० आश्विन २०८३, मंगलवार १६:३८
दोर्ण के.सी.
