टीकाको उत्तम साइत कति बजे ?

Byदोर्ण के.सी.

२६ आश्विन २०८१, शनिबार ०४:५८ २६ आश्विन २०८१, शनिबार ०४:५८ २६ आश्विन २०८१, शनिबार ०४:५८

काठमाडौँ — दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः३६ बजेको साइत उत्तम रहेको जनाएको छ ।विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले पनि ३२ देशमा कहाँ कति बजे टीका लगाउनु उत्तम साइत भनेर समय निर्धारण गरेको छ । गत असोज १३ गते नै विज्ञप्ति जारी गरी टीकाको उत्तम साइत तोकेको हो ।विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले पनि ३२ देशमा कहाँ कति बजे टीका लगाउनु उत्तम साइत भनेर समय निर्धारण गरेको छ । गत असोज १३ गते नै विज्ञप्ति जारी गरी टीकाको उत्तम साइत तोकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds