काङ्ग्रेस कार्यकर्ताले देखाए पुर्व मन्त्री दिपक गिरीलाई कालो झण्डा

Byदोर्ण के.सी.

२ माघ २०८०, मंगलवार १५:४१ २ माघ २०८०, मंगलवार १५:४१ २ माघ २०८०, मंगलवार १५:४१

दाङ, २ माघ । चुनाब जितेर गएपछि जनताकाे बीचमा नदेखिएकाे भन्दै काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक गिरीलाई कालाे झण्डा देखाईएकाे छ ।

बबई २ का क्रियाशिल सदस्य पूर्णबहादुर खड्काले मंगलबार कालाे झण्डा देखाएका हुन् । पूर्ब सिचाइ मन्त्री समेत रहेका गिरी आफ्नो वडाका कर्याकर्तासंग भेटघाट गर्न आउदै उनले कालाे झण्डा देखाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds