अब्दुल शाह
    नेपालगञ्ज २७ बाँके, बर्दिया माघ 

लघुबित्त तथा बित्तिय शोषण बिरुद्वको सघंर्ष समिति नेपालका नेपालगञ्ज बाँके बर्दियाका अध्यक्ष अब्दुल शाहले लघुबित्त वित्तीय संस्थाहरूद्वारा पिडीत दिदीबहिनीहरू आ–आफ्ना अधिकार शुनिष्चिततताका लागि एकएकरूपता अपरिहार्य भएको एक कार्यक्रमका बिच जोड दिनुभएकोछ । उहाँले पछिल्लो समयमा लघुबित्त बित्तीय संस्थाहरूले गाउँ–गाउँमा गएर बिगतकै समस्यहरू दुःख दिन लागेकोले सो समस्याको अन्त गरि आ–आफ्ना अधिकार शुनिष्चिततताका लागि सम्पूर्ण लघुबित्त तथा बित्तिय शोषण बिरुद्वको सघंर्ष समिति नेपालका दिदीबहिनीहरू एकरूपता अपरिहार्य भएको बताउनुभएको हो । (आर्थिक क्रान्तिका लागि जन आन्दोलनमा जुटौ, ऋण मुक्त जन्ता, ऋण मुक्त देश, देखपछि आउँछ विकासको भेल) भन्ने मुलनाराका साथ लघुबित्त तथा बित्तिय शोषण बिरुध्द को सघंर्स समिति नेपाल को नेपालगञ्ज बाँके बर्दिया कमिटीको नियमीत बैठकलाई आईतबार नेपालगञ्ज बाँकेमा सम्बोधन गर्दै लघुबित्त तथा बित्तिय शोषण बिरुद्वको सघंर्ष समिति नेपालका नेपालगञ्ज बाँके बर्दियाका अध्यक्ष शाहले सो करामा जोड दिनुभएको हो । लघुबित्त तथा बित्तिय शोषण बिरुद्वको सघंर्ष समिति नेपालका नेपालगञ्ज बाँके बर्दियाका अध्यक्ष अब्दुल शाहको अध्यक्षता एंव लघुबित्त तथा बित्तिय शोषण बिरुध्दको सघंर्स समिति नेपालको बाँके बर्दिया ईञ्चार्ज आशा सन्जेलको प्रमुख आतिथ्यता तथा लघुबित्त तथा बित्तिय शोषण बिरुध्दको सघंर्स समिति नेपालको राष्ट्रिय स्वयं शेवकका अध्यक्ष चिनकु पासीको विशिष्ट आतिथ्यतामा सम्पन्न सो बैठकमा लघुबित्त तथा बित्तिय शोषण बिरुध्द को सघंर्स समिति नेपालका बाँके बर्दिया कमिटीका संपुर्ण पदधिकारीहरु को उपस्तिथि रहेको कार्यक्रमको सहजीकरण डम्मर रामजली मगरले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds