दाङ, १ असोज । अहिले देशभरको मौसम सफा भएपनी बिस्तारै बादल लाग्ने र बदली हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेश सहित बाग्मती र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । काठमाण्डौ उपत्यका सहित थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनेछ । आज तीज तथा विश्वकर्मा पुजा भएकाले मन्दिर पुग्ने र नाचगान गर्न भेला हुनेहरुलाई छाता तथा ओत बोक्न पनि मौसमविद्को सुझाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा राज स्थानको दक्षिण पूर्वी भाग र मध्य प्रदेशको पश्चिमी भाग आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
आज दिउँसो पानी पर्न सक्ने सम्भावना बढी । तीज मान्न हिँड्नेहरुलाई सजक हुन आग्रह
Byदोर्ण के.सी.
१ आश्विन २०८०, सोमबार ०३:२० १ आश्विन २०८०, सोमबार ०३:२० १ आश्विन २०८०, सोमबार ०३:२०
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
अन्तर - संवाद
अन्तर्राष्ट्रिय
अन्य
अर्थ जगत
आर्टिकल बहस
तुलसीपुर उपमहानगरपालिका
नेपाल पर्यटन
राष्ट्रिय
लुम्बिनी प्रदेश
विकास
विश्व पर्यटन
विश्व पर्यटन
शिक्षा
समाचार
स्थानीय समाचार
टरिगाउँ विमानस्थलकाे स्थलगत अवलोकन, सबैको धारणा एउटै —‘टरिगाउँ एयरपोर्ट बन्छ’
२२ आश्विन २०८३, बिहीबार ०२:३५ २२ आश्विन २०८३, बिहीबार ०२:३५ २२ आश्विन २०८३, बिहीबार ०२:३५
दोर्ण के.सी.
अन्तर - संवाद
अन्तर्राष्ट्रिय
अन्तर्वाता
अर्थ जगत
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
नेपाल पर्यटन
पर्यटन
राजनीति
राष्ट्रिय
लुम्बिनी प्रदेश
विकास
विश्व पर्यटन
विश्व पर्यटन
शिक्षा
समाचार
स्थानीय समाचार
टरिगाउँ विमानस्थलको स्तरोन्नतिबारे तुलसीपुरमा बृहत् खुला छलफल हुने
२० आश्विन २०८३, मंगलवार १६:४१ २० आश्विन २०८३, मंगलवार १६:४१ २० आश्विन २०८३, मंगलवार १६:४१
दोर्ण के.सी.
अन्तर - संवाद
अन्तर्राष्ट्रिय
अन्तर्वाता
तुलसीपुर उपमहानगरपालिका
नेपाल पर्यटन
पर्यटन
बिचार
राजनीति
राष्ट्रिय
लुम्बिनी प्रदेश
विश्व पर्यटन
विश्व पर्यटन
शिक्षा
समाचार
स्थानीय समाचार
टरिगाउँ विमानस्थलमा बजेट छुट्याएर मात्र हुँदैन, अब निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्छ
२० आश्विन २०८३, मंगलवार १६:३८ २० आश्विन २०८३, मंगलवार १६:३८ २० आश्विन २०८३, मंगलवार १६:३८
दोर्ण के.सी.
