Category: कर्णाली

छत्रेश्वरी गाउँपालिकाको गाउँसभाको १९ औँ अधिवेशन सम्पन्न

थर्काेट समनचारदातातुलसीपुर १२ माघआज यस छत्रेश्वरी गाउँपालिकाको गाउँसभाको १९ औँ अधिवेशन सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष श्री ओज बहादुर बुढाथोकीको अध्यक्षतामा बजेट संशोधन, समायोजन एवं विभिन्न ऐन तथा कार्यविधिहरु…

कपुरकोट गाउँपालिका पुनः स्वास्थ्य सेवा प्रवाहमा निरन्तर उत्कृष्ट

थर्कोट समाचारदातासल्यान, ९ असोज ।सल्यानको कपुरकोट गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा निरन्तर चौथो पटक उत्कृष्ट बनेको छ । दशवटै स्थानीय तहहरुको स्वास्थ्य सेवा तर्फको वार्षिक मूल्यांकनमा कपुरकोट गाउँपालिका गत आर्थिक वर्षमा…

टिप्पर फसेपछि दाङ–सल्यान सडक थप समस्यामा, यात्रुहरू सास्ती थेप्दै

दाङ, २० साउन । गएराती देखिको लगातारको वर्षातका कारण अवरुद्ध बनेको दाङ–सल्यान सडकखण्ड अझै खुलेको छैन् । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिडेका सयौँ यात्रु बिचबाटोमै रोकिएका छन् । कपुरकोट प्रहरी…

हिजोदेखि पहिरोका कारण अबरूद्व भएको तुलसीपुर–कपुरकोट सडक अफै खुलेन

थर्कोट समाचारदातासल्यान, १७ असार ।तुलसीपुर कपुरकोट सडक अवरुद्ध भएको दुई दिन बितिसक्दा पनि सञ्चालनमा आएको छैन् । राप्ती राजमार्गको सल्यान कपुरकोट गाउँपालिका–३ चोरखोलामा ठूलो पहिरो खसेपछि सडक सम्पूर्ण रुपमा अवरुद्ध…

सल्यानकाे रिमबाट तुलसीपुरतर्फ आउँदै गरेको जिप दुर्घटना : नाै जना घाइते

थर्काेट समाचारदातादाङ, ११ जेठ । सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दुर्घटनामा परेर घाइते भएका ९ जनामध्ये ६ जनालाई थप उपचारका लागि नेपालगञ्ज…

छत्रेश्वरी गाउँपालिकाद्वारा महिला सशक्तीकरण र उज्यालो समाज कार्यक्रम सुरुवात

थर्कोट समाचारदातासल्यान १० चैतछत्रेश्वरी गाउँपालिकाले महिला सशक्तीकरण र उज्यालो समाज कार्यक्रम सुरु गरेको छ । आइतबार वडा नम्बर ४ बाट सुरु भएको यो कार्यक्रम ७ वटै वडामा संचालन हुने पालिकाले…

लैङ्गिक हिंसा बिरुद्धकाे १६ दिने अभियान अन्तर्गत वक्तृत्वकला कपुरकाेट गाउँपालिकामा सम्पन्न

दाेर्ण के.सी.कपुरकाेट २७ मंसिरलैङ्गिक हिंसा बिरुद्धकाे १६ दिने अभियान अन्तर्गत आज कपुरकाेट गाउँपालिकामा पालिकास्तरको वक्तृत्वकला प्रतियोगिता सहित र्याली र अभियानको समापन कार्यक्रम सम्पन्न भएकाे छ । महिला बालबालिका तथा ज्येष्ठ…

सल्यानमा ट्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

थर्कोट समाचारदातादाङ, २४ मंसिर ।सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी चालक दाङको तुलसीपुर उपमहानगरपालिका–९ नयाँबस्तीको थर्कुडाँडा घर भएका २८ वर्षीय अनिल विकको मृत्यु…

छत्रेश्वरी गाउँपालिकाले थेसिस गर्ने विद्यार्थीलाई २५ हजार सहयोग गर्ने

थर्कोट समाचारदातासल्यान ,२१ मंसिर,सल्यानको छत्रेश्वरी गाउँपालिकाले आफ्नो पालिका भित्रका स्नातकोत्तर तहमा थेसिस (सोधपत्र) लेख्ने विद्यार्थीलाई नगद रकम सहयोग गर्ने भएको छ। गाउँपालिका भित्रका विद्यार्थीको उच्च शिक्षालाई प्रोत्साहन गर्नका लागि पालिका…

कपुरकोटमा वडाध्यक्ष कप प्रतियोगिता सुरु

दोर्ण के.सी.कार्तिक,६ कपुरकोट । सल्यानको कपुरकोटमा ३ नं.वडाको पहिचान झल्कने गरेर दोस्रो वडा अध्यक्ष कप प्रतियोगिता कार्तिक ६ गते देखि सुरु भएको छ । वडा भित्र रहेका बिभिन्न मौलिक लोक…

सम्पादक छनोट

This will close in 0 seconds