Category: तुलसीपुर उपमहानगरपालिका

सहकारी मार्फत नागरिकलाई उत्पादनसँग जोड्न आवश्यक सहकारी मन्त्री पन्थी

दोर्ण के.सी.तुलसीपुर, १६ माघ ।लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले सहकारी मार्फत नागरिकलाई उत्पादनसँग जोड्न आवश्यक भएको बताउनु भएको छ । हाम्रो पहुँच बहुउद्देश्य सहकारी संस्था…

खाद्यले संस्थानले घटायो चामल र चीनीको मूल्य, यस्तो छ मुल्य निर्धारण

दोर्ण के.सी.दाङ १५ माघ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरले चामल र चीनीको विक्रि मूल्य घटाएको खाद्य कम्पनीले जनाएको छ । चामलमा प्रति बोरा ७५ रुपैंया…

तिनवर्ष भित्र सबै भुमिहिनको हातमा लालपुर्जा हुन्छ ः अध्यक्ष रिजाल

अञ्जली के.सी.तुलसीपुर, १४ माघ ।भुमि समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष हरि प्रसाद रिजालले अबको तिन वर्षभित्र भुमि सम्बन्धी समस्या समाधान हुने कुरामा जोड दिनुभएको छ । दाङको तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधि…

नगर प्रहरीको ४० दिनपछि दीक्षान्त समारोह सम्पन्न

दोर्ण के.सी.तुलसीपुर १४ माघ ।संघिय संरचनामा गएपछि स्थानीय सरकार संचालन ऐनलाई टेकेर भर्ना गरिएका नगर प्रहरीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । ४० दिनको आधारभूत तालिम पछि आयोजना गरिएको…

गुरुकुल एकेडेमीमा विज्ञान प्रदर्शनी सम्पन्न

दोर्ण के.सीघोराही १२ माघ ।गुरुकुल एकेडेमी घोराही आफ्नो १० औ वार्षिक उत्सवको अवसरमा विज्ञान प्रदर्शनी गरेको छ । गुरुकुल एकेडेमी घोराही , लमही र तुलसीपुरका विद्यार्थीहरूले बनाएका वैज्ञानिक सामग्रीहरूको आज…

डिभाईन टेम्पलले अन्तक्रिया कार्यक्रमसँगै बनायो विद्यार्थीसँग गाढा सम्बन्ध

आशिष के.सी./ दोर्ण के.सीतुलसीपुर १० माघदाङको तुलसीपुरमा अवस्थित डिभाईन टेम्पल एकेडेमीले एक कार्यक्रमका बिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले स्थानीय पाठ्यक्रममा आधारित विषयवस्तुको बारेमा विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै…

प्रचण्ड भोली माघ ११ गते दाङको तुलसीपुरमा आउदै

थर्कोट समाचारदातातुलसीपुर, १० माघ । नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ ११ गते भोली दाङको तुलसीपुरमा आगमन हुने भएको छ । नेकपा माओबादी केन्द्र तुलसीपुर नगर…

सगरमाथा स्कुलले गरायाे विद्यार्थीलाई मानवीय सेवामा प्रेरित

दाेर्ण के.सी.दाङ,८ माघ। दाङको तुलसीपुरमा रहेको एक विद्यालयले विद्यार्थीहरूलाई मानव सेवा आश्रममा लगेर मानवीय शिक्षा प्रदान गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवा मा रहेको सगरमाथा स्कुलले विद्यार्थीहरूलाई मानव…

दाङमा देखिएको पानीको सङ्कटका विषयमा लुम्बिनी सरकार गम्भिर छ सिंचाइ मन्त्री चौधरी

थर्कोट समाचारदातातुलसीपुर, ५ माघ ।लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले दाङमा देखिएको पानीको सङ्कटका विषयमा सरकार गम्भिर रहेको बताउनुभएको छ । अहिले पनि एक गाग्री पानी…

तुलसीपुरको रानी तालमा डुंगा सररररर

थर्कोट समाचारदातादाङ, १ माघ ।रानी तालमा माघ १ गतेदेखि डुंगा संचालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ को रानी सामुदायिक बनमा रहेको तालमा माघीकै दिन पारेर आजदेखि डुंगा…

सम्पादक छनोट

This will close in 0 seconds