Category: पालिका

युवा समाजशेवीहरूद्वारा राप्ती प्रादेशिक अस्पताल परिसरमा तुलसीको बिरुवा रोपियो

थर्कोट समाचारदातादाङ, २२ असार ।हरिशयनी एकादशीको अवसरमा आज तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल परिसरमा युवा समाजशेवीहरूद्वारा तुलसीको बिरुवा रोपिएको छ । अक्सिजन धेरै दिने र औषधीय गुणले भरिपूर्ण ‘तुलसी’ को…

आज सबैको घर–घरमा तुलसीको बिरुवा सारिँदै

थर्कोट समाचारदातातुलसीपुर, २२ असार । हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आजदेखि शुरु भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका…

सुनमा विलासिता कर लगाउनु गलत हो ः केसी

दाेर्ण के.सी.तुलसीपुर, १८ असार ।पुर्व स्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसीले सरकारले सुनका गरगहनामा विलासिताको कर लगाउनु उचित नभएको बताउनु भएको छ । तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघ तुलसीपुर र नेपाल…

गाउँ–गाउँमा गएर लघुबित्त पिडीत दिदीबहिनीहरूलाई सताउने लघुवित्त वित्तिय संस्थाहरू संघर्ष समितिको घेरामा पर्दै ः अध्यक्ष सुनार

दोर्ण के.सी.तुलसीपुर १५ असारलघुवित्त तथा वित्तिय शोषण विरूद्वको संघर्ष समिति नेपाल दाङका अध्यक्ष कृष्ण बहादुर सुनारले विभिन्न लघुवित्त वित्तिय संस्थाहरू अब संघर्ष समितिको घेरामा पर्ने बताउनुभएको छ । विभिन्न लघुवित्त…

सडकमा लत्रिएको विद्युतको तारले करेन्ट लाग्दा दुई जना घाइते मोटरसाइकल र साइकल इप्रका उरहरीको नियन्त्रणमा

थर्काेटसमाचारदातादाङ,असार ६ /तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँमा आज बिहान करेन्ट लागेर दुई जना घाइते भएका छन्। बिहान करिब ५:३० बजे बनगाउँबाट तुलसीपुर बजारतर्फ आउँदै गरेको रा १ प ७७७० नम्बरको मोटरसाइकल र एक…

गुरुकुल एकेडेमी तुलसिपुरमा दाँत सुरक्षा सम्बन्धी प्रशिक्षण तथा परीक्षण कार्यक्रम सम्पन्न

थर्काेट समाचारदातातुलसिपुर ५ आषाढगुरुकुल एकेडेमी तुलसिपुरमा विद्यार्थीहरूको मौखिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले एक विशेष दाँत सुरक्षा सम्बन्धी प्रशिक्षण तथा दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले विद्यार्थीहरूलाई प्रारम्भिक उमेरदेखि…

बखरीया बस दुर्घना : २ जनाकाे मृत्यु, ३५ जना घाईते

दाेर्ण के.सी.तुलसीपुर, २५ जेठ ।दाङकाे बखरियामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटना परी दंगिशरण गाँउपालिका–२ का ३७ वर्षका शान्ता खड्का चौधरी र सोही ठाँउका ६५ वर्षका…

हिमाल एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

थर्काेट समाचारदातातुल्सीपुर, २४ जेठ ।दाङको तुलसीपुर स्थित हिमाल एकेडेमी तुलसीपुरको आयोजनामा र मेट्रो सिटी पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरको प्राविधिक सहयोगमा आज विद्यालय परिसरमै निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।…

तुलसीपुरमा क्रियाशील  पत्रकारहरुका लागि एकदिने पर्यटन पत्रकारिता तालिम सम्पन्न

दाेर्ण के.सी.तुलसीपुर,२४ जेष्ठ । दाङको तुलसीपुरमा विभिन्न सञ्चार माध्यममा क्रियाशिल पत्रकारहरुका लागी एक दिने पर्यटन पत्रकारिता तालिम प्रदान गरिएको छ । स्थानीय पर्यटन पवद्र्धनको क्षेत्रमा पत्रकारहरुलाई कलम चलाउन सहयोग पुग्ने उदेश्यले…

कुपोषणबाट मुक्त बालबालिकाका अभिभावकलाई सरसफाई किट र पुरस्कार वितरण

दोर्ण के.सी. / आलोक भावुकगढवा,२० जेष्ठ । बेस नेपाल अन्तर्गत सञ्चालित “पोषण मार्फत जीवन रूपान्तरण परियोजना”को पहलमा गढवा गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको OTC (Outpatient Therapeutic Care) केन्द्रमा उपचार…

सम्पादक छनोट

This will close in 0 seconds