Author: दोर्ण के.सी.

चिसो बढेसँगै जनजीवन प्रभावित हुँदै

थर्कोट समाचारदातातुलसीपुर, ९ पुष ।चिसो बढेसँगै जनजीवन प्रभावित हुँदै गएको छ । मंङ्गलबारदेखि शीतलहर चल्न थालेपछि जनजीवन प्रभावित भएको हो। तराइमा शीतलहर र हिमाली क्षेत्रमा हिमपात बढ्न थालेपछि चिसो बढेको…

एक्कासी मौसम बदलीसँगै, चिसो तिब्र गतिले बढ्दै

थर्कोट समाचारदाताकाठमाण्डौ, ९ पौष । पश्चिम नेपालबाट मौसममा बदली शुरू भएको छ । हिजो बेलुकादेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै अन्यत्र फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज रातिसम्म…

तुलसीपुरमा मोटरसाइकल दुर्घटना, २ जना गम्भिर घाइते

थर्कोट समाचारदातातुलसीपुर, ७ पौष ।दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा २ जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–११ का ३१ बर्षीय पंकज खत्री र पछाडी सवार रहेका रोल्पाको परिवर्तन…

बिगट गाउँमै विषेशज्ञ डाक्टर पुगेपछि नागरिकले पाए नि:शुल्क सेवा

दाेर्ण के.सी.।गंगटे, ७ पुस ।दाङको बबई गाउँपालिकाको वडा नम्बर १ मा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । शिविरमा २ सय बढी बिरामीले निशुल्क स्वास्थ्य जाँच गराएका छन् ।बबई गाउँपालिका…

साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न

दाेर्ण के.सी.सल्यान ६ पुसयस छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष श्री ओज बहादुर बुढाथोकीले आज दमाचौर साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवौं बार्षिक साधारणसभाको उद्घाटन गर्नुभएको छ । वडा नम्बर १ स्थित…

सरकारले आम नागरिकहरुलाई निशुल्क शुद्ध पानीकाे टेवा दिनुपर्छ : खानेपानी महासंघका अध्यक्ष वली

थर्काेट समाचारदातातुलसीपुर,६ दाङ। राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका नव विर्वाचित केन्द्रीय अध्यक्ष खेमराज वलीले सरकारले हरेक नागरिकको घरमा निशुल्क खानेपानी पुर्याउनुपर्ने बताउनुभएको छ। प्रेस सेन्टर तुलसीपुर…

सिलाेआम मण्डली तुलसीपुर पञ्चेबाजा सहित तुलसीपुरमा दाेर्ण के.सी.

दाेर्ण के.सी.तुलसीपुर ०६ पुससिलाेआम मण्डली तुलसीपुरले ख्रिष्टमस डेकाे अबसरपारी शनिवार दाङको तुलसीपुरमा पञ्चेबाजा सहित र्याली निकालेकाेछ । सिलाेआम मण्डलीका पास्टर मनाेज बस्नेतको नेतृत्वमा मण्डलीकाे परिसरबाट सुरुभएकाे साे र्यालीले तुलसीपुर उपमहानगरपालिका…

दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा चारजना घाइते

थर्कोट समाचारदातातुलसीपुर, ५ पौष ।दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–७ का २५ बर्षीय विराट शर्मा र मोटरसाइकलमा पछाडी सवार उहाँकै बुवा ५१ बर्षीय…

दाङमा सवारी दुर्घटना, एक जनाको मृत्यु ११ जना घाईते

थर्कोट समाचारदातादाङ, ५ पुस ।दाङको घोराही–तुलसीपुर सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बस र मोटरसाइकल एकआपसमा ठोकिदा एक जनाको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।…

ज्ञान ज्योति फाउन्डेसनले पायो यसै वर्षदेखि एमबिए अध्ययनको अनुमति

दोर्ण के.सी.तुलसीपुर,४ पुस ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर – ६ मा रहेको ज्ञान ज्योति फाउन्डेसनले यसै शैक्षिक सत्रदेखि एमबिए कक्षा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको कलेज प्रमुख सुरेन्द्र जिसीले जानकारी दिनुभएको…

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds