सडकमा लत्रिएको विद्युतको तारले करेन्ट लाग्दा दुई जना घाइते मोटरसाइकल र साइकल इप्रका उरहरीको नियन्त्रणमा
थर्काेटसमाचारदातादाङ,असार ६ /तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँमा आज बिहान करेन्ट लागेर दुई जना घाइते भएका छन्। बिहान करिब ५:३० बजे बनगाउँबाट तुलसीपुर बजारतर्फ आउँदै गरेको रा १ प ७७७० नम्बरको मोटरसाइकल र एक…










