जिल्ला प्रशासन कार्यालय दाङले संस्थाकाे नाममा रहेकाे जग्गा खाली गर्ने भएको छ । संस्थाले आज एक सुचना प्रकाशित गर्दै संस्थाकाे नाममा रहेकाे जग्गामा अनाधिकृत रपमा बनाईएका घर टहराहरु २१ दिनभित्र खाली गर्न सबैमा याे सूचना प्रकाशन गरेकाे हाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds