दाङ,२ माघ । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस दलदलेमा दुर्घटनामा परेको छ । बस महेन्द्रराजमार्ग अन्तर्गत बुटवल-नारायणगढ खण्डको दल्दलेमा पल्टीदा ५ जना यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि चितवन लगिएको छ ।प्रहरी अनुसार ४० यात्रु बोकेको भे १ ख ४१२८ नम्बरको बस आज बिहान ५ बजेतिर पूर्वी नवलपरासी देवचुली नगरपालिकाको दलदले बजार नजिक राजमार्गमा पल्टीएको हो ।
नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना
Byदोर्ण के.सी.
२ माघ २०८०, मंगलवार १४:२३ २ माघ २०८०, मंगलवार १४:२३ २ माघ २०८०, मंगलवार १४:२३
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
अन्तर - संवाद
तुलसीपुर उपमहानगरपालिका
दृष्टिकोण
प्रविधि
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
स्थानीय समाचार
दाङका अतिक्रमित सार्वजनिक जग्गा छानबिन पश्चात् खाली गराईने
१५ बैशाख २०८३, मंगलवार १०:५६ १५ बैशाख २०८३, मंगलवार १०:५६ १५ बैशाख २०८३, मंगलवार १०:५६
दोर्ण के.सी.
सेयर बजारको ऐंजेरु: ‘इन्साइडर ट्रेडिङ’ र लगानीकर्ताको सुरक्षा
१३ बैशाख २०८३, आईतवार ०९:५४ १३ बैशाख २०८३, आईतवार ०९:५४ १३ बैशाख २०८३, आईतवार ०९:५४
दोर्ण के.सी.
एकदिने अन्तर संवाद कार्यक्रम तुलसीपुरमा सम्पन्न
८ बैशाख २०८३, मंगलवार १४:२८ ८ बैशाख २०८३, मंगलवार १४:२८ ८ बैशाख २०८३, मंगलवार १४:२८
दोर्ण के.सी.
