जाजरकोटमा चिसोका कारण थप एक जना भूकम्प प्रभावितको मृत्यु

Byदोर्ण के.सी.

३ मंसिर २०८०, आईतवार १७:०४ ३ मंसिर २०८०, आईतवार १७:०४ ३ मंसिर २०८०, आईतवार १७:०४

दाङ, ३ मंसिर
जाजरकोटमा चिसोका कारण भूकम्प प्रभावित थप एक जनाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका–१३ थानवाडा निवासी मनसरी कामीको चिसोका कारण शनिबार बिहान मृत्यु भएको छिमेकी जनक बहादुर खत्रीले जानकारी दिएकाछन्। उनी १७ गतेदेखि पालमुनि बस्दै बस्दै आएका थिए । जाजरकोटका वारेकोट, कुशे र छेडागाड, भेरीका ५३ जनाभन्दा बढी चिसोका कारण बिरामी परेको सम्बन्धित पालिकाका स्वास्थ्य संस्थाहरुको तथ्याँक छ । यो सँगै चिसोका कारण मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds