
जाजरकोट रामीडाँडाका स्थानीयबासीहरू दिनप्रतिदिन त्रसीतमा जिवन बिताईरहेका छन् । कार्तिक १७ गतेका दिन रातको ११ः५०मा केन्द्रविन्दु भएर यस अघि ६.४ म्याग्निच्युडको भूकम्प गए यता हालसम्म थुर्पै पराकम्पहरू गईरहेतापनि कार्तिक २० गते दिउँसो ४ः३३ बजे पुनः पुनः५.८ म्याग्निच्युडको भूकम्प जाजरकोट रामीडाँडालाई केन्द्र बिन्दु बनाउँदै पराक्रम गएपछि सोक्षेत्रका स्थानीयबासीहरू त्रसीत भएका हुन् । यस्तो अबस्थामा नेपाल सरकारले शोकलाई शक्तिमा बदल्दै आत्बलका साथसाथै गाँस, बास र कपासको व्यवस्था मिलाईदिन जरूरीछ ।


