Year: १५ मंसिर २०८०, शुक्रबार १३:०३

सरकारद्वारा थप तीन लाख ७७ हजार मात्रा कोरोना सङ्क्रमण विरुद्धको खोप निर्यात

काठमाडौ, १२ मंसिर ।  सरकारले बुस्टर डोजका लागि थप तीन लाख ७७ हजार मात्रा कोरोना सङ्क्रमणविरुद्धको खोप ल्याएको छ । कोभ्याक्समार्फत ल्याइएको खोप दीर्घरोगी, विदेश जाने व्यक्तिलगायतलाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या…

आज देशका केही स्थानमा हल्का बर्षाको सम्भावना

काठमाडौँ, १५ मंसिर ।  हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल मधेस,…

तुलसीपुर उपमहानगरलाई टेरेन सोनापुर सिमेन्टलेपालिकालाई २ करोड कर तिर्न बाँकी

तुलसीपुर १५ मंसिर । सोनापुर मिनरल्स एण्ड आयल प्रा.लि. दुधरास दाङले २ करोड बढि कर तिर्न बाँकी रहेको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । सम्पत्ति कर र सिमेन्ट उत्पादन कर वापत…

आज विश्व एड्स दिवस, एचआईभी सङ्क्रमितले नियमित औषधि खाए निको हुने

थर्कोट समाचारदातादाङ, १५ मंसिर । आज ३६ औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौँ’ भन्ने नारा सहित देशभर चेतनामूलक कार्यक्रम गरि मनाइँदैछ । एचआईभी र एड्स सम्बन्धी…

गढवा गाउँपालिकाद्वारा कृषकहरूलाई एक दिने तालिम

आलोक भावुकगढवा, १४ मंसिर । गढवा गाउँपालिकाद्वारा कृषक लाई अनुदानमा दिएको पावरटिलर, मिनिटिलर र रिपर संञ्चालन तथा मर्मत सम्भार सम्बन्धी १ दिने स्थलगत तालिम दिईएको छ । गढवा गाउँपालिका कृषि…

बिहीबार दाङमा बिहानैदेखि बदली

थर्काेट समाचारदातादाङ, १४ मंसिर । दाङमा बिहीबार बिहानैदेखि बदली रहेको छ । बादलले सबै ठाउँमा आकाश ढाकेको छ । जसका कारण बिहानैबाट चिसो महसुस भएको छ । “केही दिनदेखि नेपालमा…

अँध्यारोबाट उज्यालोमा परिणत हुँदै कपुरकोट गाउँपालिकामा

दाङ, १२ मंसिर । विगत लामो समयदेखि विकास निर्माणबाट पछि परेको कपुरकोट गाउँपालिका लामो समयपछि उज्यालोमा प।िणत भएको छ । सल्यानको कपुरकोट गाउँपालिकाले विद्युत विस्तार हुन बाँकी रहेका ठाउँमा विद्युत…

चार महिनामा ५८ करोड बढी राजस्व संकलन

दाङ, १२ मंसिर ।आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङले चालु वर्षको कार्तिक मसान्तसम्म राजश्व संकलनको ८६ दशमलव ०६ प्रतिशत लक्ष्य पुरा गरेको छ । कार्यालयले चालु वर्षको कार्तिक मसान्तसम्ममा ६७ करोड…

अश्वारामा श्रीमद्भागवत् ज्ञान महायज्ञ लगाउने तयारी

थर्कोट समाचारदातातुलसीपुर, १२ अश्वारा ।धार्मिक पर्यटकीय क्षेत्रको विकास तथा विशाल शालीग्राम स्थापनार्थ श्रीमद्भागवत् ज्ञान महायज्ञ संचालन गरिने भएको छ । तुलसीपुर उपमहानगरपालिका–८ अश्वारामा बसेको नवदुर्गा भगवती मन्दिर व्यवस्थापन समितिको बैठकले…

आज हल्का वर्षाको सम्भावना

काठमाडौँ, १२ मंसिर ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी…

सम्पादक छनोट

This will close in 0 seconds