दाङ, १० कार्तिक । दशैँको बिदामा बन्द रहेका सरकारी कार्यालय आजदेखि खुल्ने भएका छन् । कार्तिक ५ गते फूलपातीदेखि बन्द भएका सरकारी कार्यालय ६ दिने दशैं बिदा सकिएसँगै आजबाट खुल्न लागेका हुन् । दशैं बिदा सकिएसँगै विभिन्न जिल्ला तथा गाउँबाट कर्मथलो फर्कनेहरुको संख्या बढेको छ । दशैं विदाको अन्त्यसँगै बजारहरुमा चहलपहल बढेको छ । आजदेखि सबै सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्थाहरु खुला रहनेछन् । आज १० बजे कार्यालय आउनेहरु बिहिबार नै गन्तब्यमा पुगिसकेका छन् । विशेष गरी बसाईसराई, नोकरी र अध्ययन लगायत विभिन्न सिलसिलामा आफ्नो पुख्र्यौली थलो बाहिर रहेकाहरु दशैं मनाउँन घर फर्कने गर्दछन् ।
सकियो दशैं बिदा, आजदेखि सरकारी कार्यालय सञ्चालनमा आउँदै
Byदोर्ण के.सी.
१० कार्तिक २०८०, शुक्रबार ०४:०२ १० कार्तिक २०८०, शुक्रबार ०४:०२ १० कार्तिक २०८०, शुक्रबार ०४:०२
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
कपुरकोटमा आँखा उपचार केन्द्र उद्घाटन तथा सेवा शुभारम्भ
२५ आश्विन २०८३, आईतवार ०७:३७ २५ आश्विन २०८३, आईतवार ०७:३७ २५ आश्विन २०८३, आईतवार ०७:३७
दोर्ण के.सी.
शिव सेना नेपालले दाङको तुलसीपुरमा राष्ट्रिय झण्डा स्थापना गर्ने ।
२३ आश्विन २०८३, शुक्रबार १३:२९ २३ आश्विन २०८३, शुक्रबार १३:२९ २३ आश्विन २०८३, शुक्रबार १३:२९
दोर्ण के.सी.
किसान बाली लगाउने चटारोमा, मल वितरणमा ढिलाइप्रति रास्वपा तुलसीपुर–३ को प्रश्न—‘मल रोक्ने अधिकार कसलाई?’
२३ आश्विन २०८३, शुक्रबार १३:०५ २३ आश्विन २०८३, शुक्रबार १३:०५ २३ आश्विन २०८३, शुक्रबार १३:०५
दोर्ण के.सी.
