स्वच्छ पिउने पानीका लागि समितिले समयमै चासो दिऊ ।

Byदोर्ण के.सी.

२७ फाल्गुन २०८०, आईतवार १७:१८ २७ फाल्गुन २०८०, आईतवार १७:१८ २७ फाल्गुन २०८०, आईतवार १७:१८

थर्कोट समाचारदाता
तुलसीपुर २७ फागुन

मैले दुई महिनासम्म घरको धारामा पानी पिउन पाएको छैन् । बाटामा गाडिहरू हिँड्दा धुलो उड्ने गर्दछ । घरमा पानी जादैन । बाटोमा पनि पाईपमा सानो पानी आउँछ । तैपनि भनेको समयमा पानी नआउँदा छिमेकीको धारामा गएर पानी पिउनुपर्ने समस्या भएको बताएका थिए । यो भनाई तुलसीपुर उपमहानगरपालिका वडा नं.–३ राप्ती शिवपुरका नोम बहादुर के.सी. को हो । उनी भन्छन् ः मैले दुई महिना भन्दा बढी भईसक्यो धारामा पानी चढेको छैन्, मैले पानी राम्रोसँग प्रयोग गर्न पाएको छैन् । समतिलाई बारमबार यहि कुरा भन्दापनि समितिले वास्ता नदिएपछि लामो समयसम्म मैले यस्तै पानी पिउदै आएको छु भनेर अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तुलसीपुर–९ नमुनानगरका कोषाध्यक्ष केशव वलीलाई आफ्नो गुनासो राखेका थिए । थर्कोट त्रैमासिक पत्रिका तथा त्जबचपयत।अयm।लउ अनलाईनका प्रकाशक दोर्ण के.सीसँगै रहेका संसथाका कोषाध्यक्ष वलीले नोम बहादुर के.सीलाई चाडै समस्याको हल गर्ने कुरा बताएका थिए । अनलाईनका सन्चालक के.सीको पहलमा संस्थाका कोषाध्यक्ष वलीले धारा धनीलाई तपाईले तुरून्त पाईप जोडने ठाउँमा खन्नुहोला । तपाईको काम पुरा गर्न लगाउनेछु भनेर प्रतिवद्वता दिएपछि धारा धनी के.सीले चाडै नै स्वच्छ पिउने पानीको सहजता पाउनभएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds