




दाेर्ण के.सी.
तुलसीपुर १५ असार





सरस्वती माध्यमिक विद्यालय तुलसीपुर -३ दमारगाउले शनिबार एक कार्यक्रमकाे आयाेजना गरि बिदाइ कार्यक्रम सम्पन्न गरेकाे हाे । सरस्वती माध्यमिक विद्यालय तुलसीपुर -३ दमारगाउले शिबराज पोख्रेल, गोमा गुरुङ र कृष्ण ब खड्कालाई एक कार्यक्रमकाे आयाेजना गरि बिदाइ गरेकाे हाे

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन खड्काकाे अध्यक्षता एंव बयोबृद्द जिबराज के सीकाे प्रमुख आतिथ्यता तथा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष कुल बहादुर बिककाे विशिष्ट आतिथ्यतामा सम्पन्न बिदाइ कार्यक्रममा वार्ड सदश्य हरु, बि. ब्यस. सदश्यहरु, लगायतकाे सहभता रहेकाे कार्यक्रमको बारे प्रकाश प्र अ जंगवीर के सीले गर्नुभएको थियाे । कार्यक्रमकाे सहजीकरण शिक्षक सुरेन्द्र गुरुङले गर्नुभएको थियाे ।



