दाेर्ण के. सी.
बबरपुर १७ मंसिर
लघुबित्त तथा वित्तीय शाेषण बिरुद्धकाे संघर्ष समिति नेपाल दाङ जिल्ला समितिकाे बैठक बबई गाउँपालिका -५ बबरपुरमा सम्पन्न भएको छ । लघुबित्त तथा वित्तीय शाेषण बिरुद्धकाे संघर्ष समिति नेपाल दाङ जिल्ला समितिका जिल्ला अध्यक्ष कृष्ण बहादुर सुनारको अध्यक्षता एंव लघुबित्त तथा वित्तीय शाेषण बिरुद्धकाे संघर्ष समिति नेपालका युवा तथा सांस्कृति बिभागका केन्द्रीय संयोजक तथा दाङ रोल्पा प्युठान का कमान ईन्चार्ज रमेश सेन्चुरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियाे ।

साे कार्यक्रममा लघुबित्त तथा वित्तीय शाेषण बिरुद्धकाे संघर्ष समिति नेपालका केन्द्रीय संचार विभाग प्रमुख तथा थर्काेट त्रैमासिक पत्रिका (tharkot.com.np) का सञ्चालक दाेर्ण के.सी. र तुलसीपुर नगर अध्यक्ष सरन थारु लगायतले शुभकामना मन्तव्य दिनुभएको थियाे । यस देशमा नब शामान्तिको रुपमा स्थापित लघुबित्त बित्तिय दलालहरुलाई र यो राष्ट्रमा चर्म भ्रष्टाचार गर्ने दलालहरुलाई विभिन्न गाउँ तथा सहरका कुना-कुनाबाट लखटन र नेपाली जन्ता लाई भोट

बैंक बनाएर सांम्षद मन्त्री बनेर जन्ता लाई बिषखाने र पासो लगाएर मर्न बाध्य पार्ने दलालहरुलाई अंन्तेय गर्ने उद्देश्यका साथ सुरु भएको साे बैठकले प्रेमा बि.ककाे अध्यक्षतामा १७;सदस्यीय लघुबित्त तथा वित्तीय शाेषण बिरुद्धकाे संघर्ष समिति नेपालकाे बबई गाउँपालिका -५ बबरपुरकाे रनताेडाँडामा वडा कमिटी गठन तथा सँगठन बिस्तार गरिएको छ । जसकाे उपाध्यक्षमा कलपना बि.क., सचिवमा जैसरा परियार, काेषाध्यक्षमा देउ कुमारी बि.क.,सहसचिवमा मिना सुनार, सदस्यमा नन्दकली सुनारलाई चयन गरिएको छ । नेपालकी नगर उपाध्यक्ष उर्मिला बुढाले स्वागत मन्तव्य दिनुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds