भोली हुने चुनावका लागी आज राती १० बजेदेखी आचारसंहिता लागु

Byदोर्ण के.सी.

२८ बैशाख २०८१, शुक्रबार १८:०८ २८ बैशाख २०८१, शुक्रबार १८:०८ २८ बैशाख २०८१, शुक्रबार १८:०८

तुलसीपुर, २८ बैशाख ।  तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागी आज राती १० बजेदेखी आचारसंहिता लागु हुने भएको छ । समय छोटो भएकाले आज राती १० बजेदेखी मात्रै आचारसंहिता लागु हुने निर्वाचन संयोजक प्रविन लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार माइकिङको काम राती ८ बजेदेखी नै बन्द गरिने छ भने र १० बजेदेखी प्रचारप्रसारका सम्पुर्ण कामहरु पुर्ण रुपमा बन्द हुनेछन् । भोली बिहान ८ बजेदेखी बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको संयोजक लम्सालले बताउनुभएको छ । मदनदान कार्यक्रम सम्पन्न भएलगत्तै मतगणना सुरु गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds