नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना

Byदोर्ण के.सी.

२ माघ २०८०, मंगलवार १४:२३ २ माघ २०८०, मंगलवार १४:२३ २ माघ २०८०, मंगलवार १४:२३

दाङ,२ माघ । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस दलदलेमा दुर्घटनामा परेको छ । बस महेन्द्रराजमार्ग अन्तर्गत बुटवल-नारायणगढ खण्डको दल्दलेमा पल्टीदा ५ जना यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि चितवन लगिएको छ ।प्रहरी अनुसार ४० यात्रु बोकेको भे १ ख ४१२८ नम्बरको बस आज बिहान ५ बजेतिर पूर्वी नवलपरासी देवचुली नगरपालिकाको दलदले बजार नजिक राजमार्गमा पल्टीएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds